स्लाईड डिजाइन

प्रदर्शन गर्नुहोस् स्लाईड डिजाइन संवाद , जहाँ तपाईँ हालको स्लाईडका लागि सजावट स्किम चयन गर्न सक्नुहुन्छ । कुनै वस्तुहरू स्लाईड डिजाइनमा हालको स्लाईड पछाडिको वस्तुहरूमा घुसाइन्छ

यो आदेश पहुँच गर्न...

Choose Slide - Change Slide Master


स्लाईड डिजाइन

स्लाईड डिजाइन प्रदर्शन गर्नुहोस् जुन तपाईँ स्लाईडका लागि लागू गर्न सक्नुहुन्छ । डिजाइन चयन गर्नुहोस् र क्लिक ठीक छ हालको स्लाईडमा लागू गर्न ।

पृष्ठभूमि पृष्ठ विनिमय गर्नुहोस्

Applies the background of the selected slide design to all of the slides in your document.

प्रयोग नभएको पृष्ठभूमि स्लाईडहरू मेट्नुहोस्

Deletes unreferenced background slides and presentation layouts from your document.

लोड गर्नुहोस्

Displays the Load Slide Design dialog, where you can select additional slide designs.

Please support us!