बाटोहरू

This section contains the default paths to important folders in LibreOffice. These paths can be edited by the user.

यो आदेश पहुँच गर्न...

Choose - LibreOffice - Paths.

Choose Tools - AutoText - Path.


LibreOffice द्वारा प्रयोग गरिएको मार्ग

To modify an entry in this list, click the entry and click Edit. You can also double click the entry.

पूर्वनिर्धारण

पूर्वनिर्धारितबटनले पूर्वपरिभाषित बाटोहरू सबै चयन गरिएका प्रविष्टिहरूका लागि रिसेट गर्दछ।

सम्पादन गर्नुहोस्

प्रदर्शन गर्न बाटो चयन गर्नुहोस् वा बाटोहरू चयन गर्नुहोस् संवाद क्लिक गर्नुहोस् ।

तपाईँंले प्रकार स्तम्भमा पट्टी क्लिक गरेर प्रविष्टिहरूको अनुक्रम परिवर्तन गर्न सक्नुहुन्छ। स्तम्भको चौडाइ विभाजकलाई स्तम्भहरू बीचमा माउसले सारेर परिवर्तन गर्न सकिन्छ।

In the following list of paths, the paths for the shared folders in the directory where LibreOffice is installed, are not shown. The user data for each user is stored in the {user} directory, which is located in the user's directory.

नाम

बाटो

वर्णन

मेरो कागजातहरू

तपाईँंको प्रणालीको पूर्वनिर्धारित कागजात फोल्डर

तपाईँंले पहिलो पटक खोल्नुहोस वाबचत बोलाउँदा यो फोल्डर देख्न सक्नुहुन्छ।

स्वत: ढाँचा

This folder stores your own AutoCorrect texts.

AutoText

This folder stores your own AutoText texts.

सङ्ग्रहालय

संग्राहलय यो फोल्डरमा सम्मिलित छ।

ग्राफिक्स

तपाईँंले ग्राफिक वस्तु खोल्न वा बचत गर्नलाई संवाद पहिलो पटक बोलाउँदा फोल्डर प्रदर्शन भयो।

जगेडाहरू

कागजातहरूको स्वचालित जगेडा प्रतिलिपिहरू यहाँ भण्डारण गरिएको छ।

टेम्प्लेटहरू

In this folder you can store your own templates.

अस्थायी फाइलहरू

यो LibreOffice ले यसको अस्थायी फाइलहरू राखेको ठाउँ हो।

Classification

LibreOffice reads the TSCP BAF policy from this file.


Please support us!