फारम नेभिगेसन पट्टी

फारम नेभिगेसन पट्टीमा डाटाबेस तालिका सम्पादन गर्न वा डेटा दृश्य नियन्त्रण गर्न प्रतिमाहरू समावेश हुन्छ। पट्टी कागजातको तल प्रदर्शन हुन्छ जसमा फाँटहरू समावेश हुन्छ जुन एउटा डाटाबेससँग लिङ्क हुन्छ।

तपाईँंले रेकर्ड भित्रै चलाउन फारम नेभिगेसन पट्टी साथ साथै रेकर्डहरू घुसाउन र मेट्न प्रयोग गर्न सक्नुहुन्छ। यदि डेटा फारममा बचत गरिएको छ भने, परिवर्तनहरू डाटाबेसमा स्थानान्तरण हुन्छन्। फारम नेभिगेसन पट्टीमा डेटा रेकर्डहरूको क्रमबद्ध, फिल्टर, र कार्यहरू खोज्ने समावेश हुन्छ।

टिप प्रतिमा

तपाईँंले अधिक नियन्त्रणहरू पट्टीमा एउटा फारममा नेभिगेसन पट्टी थप्न नेभिगेसन पट्टी प्रतिमा प्रयोग गर्न सक्नुहुन्छ।


द्रष्टव्य प्रतिमा

नेभिगेटर पट्टी डाटाबेसमा फारम जडान गर्नका लागि देखिन्छ मात्र। फारमको डिजाइन दृश्य मा, नेभिगेसन पट्टी उपलब्ध छैन। तालिका डेटा पट्टी पनि हेर्नुहोस्।


तपाईँंले क्रमबद्ध गर्ने कार्यहरू र फिल्टर गर्ने कार्यहरू सँग डेटाको दृश्य नियन्त्रण गर्न सक्नुहुन्छ। वास्तविक तालिकाहरू परिवर्तन हुँदैनन्।

हालको क्रमबद्ध क्रम वा फिल्टर हालको कागजातसँगै बचत हुन्छ। यदि फिल्टर सेट छ भने, फिल्टर लागू गर्नुहोस् प्रतिमा नेभिगेसन पट्टीमा सक्रिय हुन्छ। कागजातमा क्रमबद्ध र फिल्टर विशेषताहरू फारम गुण संवादमा पनि कन्फिगर गर्न सकिन्छ। (फारम गुणहरू - डेटा - गुणहरू Sortफिल्टर रोज्नुहोस्)।

द्रष्टव्य प्रतिमा

यदि SQL कथन फारम (फारम गुणहरू - ट्याब डेटा - डेटा स्रोत हेर्नुहोस्), का लागि आधार हो, फिल्टर र क्रमबद्ध कार्यहरू, जब SQL कथन एउटा मात्र तालिकासँग सम्बन्धित हुन्छ र नजिकको SQL मोडमा नलेखिएको बेलामा मात्र उपलब्ध हुन्छ।


विशुद्ध रेकर्ड

असंख्य हालको रेकर्ड देखाउँदछ। मिल्दो रेकर्डमा जान सङ्ख्या प्रविष्ट गर्नुहोस्।

पहिलो रेकर्ड

प्रतिमा

तपाईँंलाई पहिलो रेकर्डमा लैजान्छ।

अघिल्लो रेकर्ड

प्रतिमा

तपाईँंलाई अघिल्लो रेकर्डमा लैजान्छ।

पछिल्लो रेकर्ड

प्रतिमा

तपाईँंलाई पछिल्लो रेकर्डमा लैजान्छ।

अन्तिम रेकर्ड

प्रतिमा

तपाईँंलाई अन्तिम रेकर्डमा लैजान्छ।

रेकर्ड बचत गर्नुहोस्

प्रतिमा

नयाँ डेटा प्रविष्टि बचत गर्दछ। परिवर्तन डाटाबेसमा दर्ता गर्दछ।

पूर्वस्थितिमा फर्काउनुहोस्: डेटा प्रविष्टि

प्रतिमा

डेटा प्रविष्टि पूर्वस्थितिमा फर्काउन तपाईँंलाई आज्ञा दिन्छ।

नयाँ रेकर्ड

प्रतिमा

नयाँ रेकर्ड सिर्जना गर्दछ।

रेकर्ड मेट्नुहोस्

प्रतिमा

रेकर्ड मेटाउँछ। मेट्नु अघि क्वेरी पक्का हुनु पर्दछ।

ताजा गर्नुहोस्

प्रदर्शित डेटालाई ताजा गर्दछ। बहु-प्रयोगकर्ता परिबेशमा, डेटा पुन: ताजागीले हालको रहन विश्वस्त गराउँदछ।

प्रतिमा

ताजा पार्नुहोस्

रेकर्ड फेला पार्नुहोस

Searches database tables and forms. In forms or database tables, you can search through data fields, list boxes, and check boxes for specific values.

Find Record Icon

रेकर्ड फेला पार्नुहोस

बद्ढो तरीकाले क्रमबद्ध

पाठ फाँटहरू बर्णानुक्रम अनुसारले क्रमबद्ध गरिन्छन(A-Z), सङ्ख्यासूचक फाँटहरू बढ्दो क्रममा (0-9) ।

प्रतिमा

बढ्दो क्रमबद्ध गर्नुहोस्

घट्दो तरीकाले क्रमबद्ध गर्नुहोस

पाठ फाँटहरू बर्णानुक्रम तरीका (Z-A) ला क्रमबद्ध गरिए, अंक फाँटहरू सङ्ख्यासूचक घट्दो तरीकाले क्रम(9-0)मा क्रमबद्ध गरिए।

प्रतिमा

घट्दो क्रमबद्ध गर्नुहोस्

स्वत: फिल्टर

हालै चयन गरिएको डेटा फाँटको सामग्रीमा आधारित रेकर्डहरू फिल्टर गर्दछ ।

प्रतिमा

स्वत: फिल्टर

फारम-आधारित फिल्टरहरू

वर्णन गरिएको मापदण्डद्वारा दृश्यात्मक डेटा फिल्टर गर्नका लागि डाटाबेस सर्भरलाई प्रोम्पट्स गर्दछ।

प्रतिमा

फारम-आधारित फिल्टरहरू

क्रमबद्ध

डेटा प्रदर्शनका लागि क्रम मापदण्ड वर्णन गर्दछ।

Sort Order Icon

क्रम क्रमबद्ध गर्नुहोस

Reset Filter/Sorting

फिल्टर सेटिङहरू रद्द गर्दछ र हालको तालिकामा सबै रेकर्डहरू प्रदर्शन गर्दछ।

Icon

Reset Filter/Sorting

तालिकाको रूपमा डेटा स्रोत

Activates an additional table view when in the form view. When the Data source as table function is activated, you see the table in an area above the form.

प्रतिमा

तालिकाको रूपमा डेटा स्रोत

फिल्टर लागू गर्नुहोस्

तालिकाको फिल्टर गरिएको र फिल्टर नगरिएको दृश्य बीचमा स्विच गर्दछ।

Icon

फिल्टर लागू गर्नुहोस्

Please support us!