मानक पट्टी

मानक पट्टी हरेक LibreOffice अनुप्रयोगमा उपलब्ध छ।

नयाँ

नयाँ LibreOffice कागजात सिर्जना गर्दछ ।

प्रतिमा

नयाँ

फाइल खोल्नुहोस्

Opens a local or remote file, or imports one.

प्रतिमा

खुला फाइल

बचत गर्नुहोस्

हालको कागजात बचत गर्दछ ।

प्रतिमा

बचत गर्नुहोस्

यस रूपमा बचत गर्नुहोस्

Saves the current document in a different location, or with a different file name or file type.

प्रतिमा

...रूपमा बचत गर्नुहोस्

इमेलको रूपमा कागजात

Opens a new window in your default e-mail program with the current document as an attachment. The current file format is used. If the document is new and unsaved, the format specified in - Load/Save - General is used.

प्रतिमा

E-mail Document

फाइल सम्पादन गर्नुहोस

सम्पादन मोड सक्रिय पार्न वा निस्क्रिय पार्नका लागि फाइल सम्पादन गर्नुहोस प्रतिमा प्रयोग गर्नुहोस।

प्रतिमा

फाइल सम्पादन गर्नुहोस्

पीडीएफको रूपमा निर्यात गर्नुहोस्।

Saves the current file to Portable Document Format (PDF) version 1.4. A PDF file can be viewed and printed on any platform with the original formatting intact, provided that supporting software is installed.

प्रतिमा

PDF को रूपमा प्रत्यक्ष निर्यात गर्नुहोस्

फाइल सीधै छाप्नुहोस

हालको पूर्वनिर्धारित मुद्रण सेटिङहरू सँगै सक्रिय कागजात छाप्नका लागि फाइल सीधै छाप्नुहोस प्रतिमा क्लिक गर्नुहोस। यिनीहरू मुद्रण सेटअप संवादमा पाउन सकिन्छ,जुन तपाईँंले मुद्रण सेटिङहरू मेनु आदेश सँग बोलाउन सक्नुहुन्छ।

प्रतिमा

फाइल सिधै मुद्रण गर्नुहोस

हिज्जेजाँच

Checks the document or the current selection for spelling errors. If a grammar checking extension is installed, the dialog also checks for grammar errors.

प्रतिमा

Spelling

AutoSpellcheck सुरु/बन्द

तपाईँंले टाइप गर्नासाथ अक्षर विन्यास स्वचालित तवरले जाँच गर्दछ, त्रुटिहरूलाई कच गर्दछ।

Automatic Spell Checking On/Off

Automatic Spell Checking On/Off

काट्नुहोस्

चयनलाई क्लिपबोर्डमा हटाउदछ र प्रतिलिपि बनाउछ ।

Icon

Cut

प्रतिलिपि बनाउनुहोस्

क्लिपबोर्डमा चयन प्रतिलिपि गर्छ ।

Icon

Copy

टाँस्नुहोस्

क्लिपबोर्डको सामग्रीलाई कर्सरको स्थानमा घुसाउछ, र चयन गरिएका कुनै पाठ वा वस्तु बदल्छ । ढाँचा चयन गर्नका लागि प्रतिमा अगाडिको वाँणमा क्लिक गर्नुहोस् ।

Icon

Paste

पेन्ट ब्रस ढाँचाबद्ध गर्नुहोस

चयन गरिएको पाठ वा वस्तुको ढाँचा प्रतिलिपि गर्दछ र ढाँचालाई अर्को पाठ चयन वा वस्तुमा लागू गर्दछ।

Click the Clone Formatting icon Icon on the Standard toolbar.

प्रतिमा

Clone Formatting

पूर्वस्थितिमा ल्याउनुहोस्

Reverses the last command or the last entry you typed. To select the command that you want to reverse, click the arrow next to the Undo icon on the Standard bar.

Icon

Undo

रिडू

Reverses the action of the last Undo command. To select the Undo step that you want to reverse, click the arrow next to the Redo icon on the Standard bar.

Icon

Redo

हाइपरलिङ्क

Opens a dialog that enables you to create and edit hyperlinks.

प्रतिमा

हाइपरलिङ्क संवाद

नेभिगेटर

Click the Navigator On/Off icon to hide or show the Navigator.

प्रतिमा

नेभिगेटर सुरु/बन्द

जुम

ले LibreOffice को पर्दा प्रदर्शन घटाउँछ वा ठुलो पार्छ। हालको जुम तत्व वस्तुस्थिति पट्टिमा प्रतिशत मानको रूपमा प्रदर्शिन हुन्छ।

प्रतिमा

जुम

LibreOffice मद्दत

ले हालको अनुप्रयोगका लागि LibreOffice मद्दतको मुख्य पृष्ठ खोल्दछ। तपाईँंले मद्दत पृष्ठहरूद्वारा स्क्रोल गर्न सक्नुहुन्छ र तपाईँंले अनुक्रमणिका टर्म वा कुनै पाठका लागि खोजी गर्न सक्नुहुन्छ।

icon

LibreOffice मद्दत

यो के हो

पछिल्लो क्लिक सम्म माउस सूचक भित्रको विस्तारित सहयोग टिपहरूलाई सक्षम गर्दछ।

प्रतिमा

यो के हो

URL लोड गर्नुहोस

प्रविष्ट गरिएको URL द्वारा निर्दिष्ट गरिएको कागजात लोड गर्दछ। तपाईले नयाँ URL टाइप गर्न सक्नुहुनेछ, URL सम्पादन गर्नुहोस्, वा सूचीबाट एक चयन गर्नुहोस्। हालको कागजातको पूरा मार्ग प्रदर्शन गर्दछ।

टिप प्रतिमा

Enable Load URL with the Visible Buttons command (right-click the toolbar).


Please support us!