पूर्वनिर्धारित टेम्प्लेटहरू परिवर्तन

जब तपाईँले फाइल - नयाँ बाट एउटा नयाँ कागजात खोल्नुहुन्छ,LibreOffice टेम्प्लेटमा आधारित एउटा खाली कागजात देखापर्दछ । तपाईँले यो टेम्प्लेटलाई सम्पादन,परिमार्जन वा प्रतिश्थापन गर्न सक्नुहुन्छ ताकी नयाँ कागजातमा तपाईँको अनुकूलित शैलीहरू वा अन्य सामग्रीहरू सम्मिलित हुन्छन।

पूर्वनिर्धारित टेम्प्लेटहरू परिमार्जित गर्दा

द्रष्टव्य प्रतिमा

तपाईँले हरेक LibreOffice मोड्युलका लागि कागजात टेम्प्लेट परिभाषित गर्न सक्नुहुन्छ। निम्नले पाठ कागजात कसरी प्रक्रिया गर्ने भन्ने कुरा वर्णन गर्दछन।


  1. Save the document by choosing File - Templates - Save As Template and saving the document in the My Templates category.

  2. Choose File - New - Templates.

  3. Double-click My Templates in the list. You will see the user-defined templates in the user directory specified under - LibreOffice - Paths. Select the template you have just saved.

  4. Choose Set as default. The next time you open a new text document, the new document will be based on the new default template.

अनुकूल टेम्प्लेटहरू प्रयोग गर्दा

तपाईँको आफ्नो अनुकूल टेम्प्लेटहरू प्रयोग गरेर तपाईँको कागजात सजिलो बनाउनलाई त्यहाँ थुप्रै बाटाहरू छन।

टेम्प्लेट फोल्डर भित्र टेम्प्लेटहरू

You can save a new template with File - Templates - Save As Template or by selecting "Template" file type in any Save dialog. Save the template in the user directory specified under - LibreOffice - Paths to be able to access the template from within the File - New - Templates dialog.

To open the template for editing, choose File - New - Templates, select the template and click the Edit button.

Please support us!