सर्टकटहरू (LibreOffice पहुँचता)

तपाईँले माउस उपकरण प्रयोग नगरीकन,कुञ्जीपाटी मात्र प्रयोग गरेर LibreOffice नियन्त्रण गर्न सक्नुहुन्छ।

हरेक मोड्युलको मुख्य पृष्ठमा(उदाहरणका लागि, LibreOffice लेखक वा LibreOffice Calc मुख्य मद्दत पृष्ठ) त्यो मोड्युलका लागि त्यहाँ एउटा कुञ्जीपाटी सर्टकटको मद्दत गर्नलाई एउटा लिङ्क छ।

यसको अतिरिक्त,कुञ्जीपाटी "पहुँचता" अन्तर्गत चयन गरिएका मोड्युललाई तपाईँले माउस यन्त्र बिना कसरी नियन्त्रण गर्ने भन्ने कुराको बारेमा चरणगत निर्देशनहरू फेला पार्नुहुन्छ।

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


माउस बिना LibreOffice प्रयोगकर्ता ईन्टरफेस सँग काम गर्दा

मेनुपट्टीहरू,उपकरणपट्टीहरू,सञ्झ्यालहरू र कागजात सक्रिय पार्दे

F6 लाई दोहोर्याएर थिच्नाले फोकस र वृतहरूलाई निम्न वस्तुहरू बाट स्विच गर्दछ:

विपरित दिशामा वस्तुहरू बाट स्विच गर्न Shift+F6 वा Shift+Ctrl+Tab थिच्नुहोस।

कागजात चयन गर्न +F6 थिच्नुहोस्।

मेनुपट्टी र पछाडिा स्विच गर्नF10 थिच्नुहोस।

Escape ले खुला सहायक मेनु,एउटा उपकरणपट्टी, वा हालको स्वतन्त्र सञ्झ्याल बन्द गर्दछ।

एउटा मेनु आदेश बोलाउदै

Press or F6 or F10 to select the first menu (the File menu). With right arrow, the next menu to the right is selected; with left arrow, the previous menu.

तल बाँणले चयन गरिएको मेनु खोल्दछ। अरू कुनै थप तल र माथि बाँणले मेनुआदेशहरू बाट छनोट सर्दछन। बायाँ बाँण बाट तपाईँ कुनै पहिलेनै अवस्थित सहायकमेनुहरू खोल्नुहोस।

चयन गरिएको मेनु आदेश कार्यान्वयन गर्नलाई Enter थिच्नुहोस।

एउटा प्रतिमा आदेश कार्यान्वयन

उपकरणपट्टीमा पहिलो प्रतिमा चयन नहुँदासम्म F6 दोहोर्याएर थिच्नुहोस। तेर्सो उपकरणपट्टीमा एउटा प्रतिमा चयन गर्नलाई दायाँ र बायाँ बाँण प्रयोग गर्नुहोस। त्यस्तै गरी, ठाडो उपकरणपट्टीमा एउटा प्रतिमा चयन गर्नलाई माथि र तल बाँण प्रयोग गर्नुहोस। Home कुञ्जीले उपकरणपट्टीमा पहिलो प्रतिमा चयन गर्दछ र End कुञ्जीले उपकरणपट्टीमा अन्तिम प्रतिमा चयन गर्दछ।

चयन गरिएको प्रतिमा कार्यान्वयन गर्नलाई Enter थिच्नुहोस। यदि चयन गरिएको प्रतिमाले सामान्यतया एउटा क्रमागत माउस क्रिया माग गर्दछ भने जस्तै: एउटा आयातन घुसाउने त्यसपछि Enter कुञ्जी थिच्ने ,यो पर्याप्त हुँदैन: यिनीहरू केसमा +Enter थिच्नुहोस।

यदि उपकरणपट्टी पर्दामा देखाउन सकिने भन्दा लामो भएमा, यसले दायाँ वा तल्लो किनारामा एउटा प्रतिमा देखाउँछ। बाँकी प्रतिमाहरू प्रदर्शन गर्नलाई उपकरणपट्टी चयन गर्नुहोस र PageUp वा PageDown थिच्नुहोस।

उपकरणपट्टीहरूका लागि विषेश सङ्केतहरू

चयन गरिएको उपकरणपट्टी खोल्नलाई तल बाँण वा दायाँ बाँण थिच्नुहोस्। यो माउस क्लिक बराबर हुन्छ। उपकरणपट्टीमा दायाँ बाँण र बायाँ बाँण प्रयोग गर्नुहोस्। Home र End कुञ्जीले उपकरणपट्टीमा पहिलो र अन्तिम प्रतिमा क्रमैसँग चयन गर्दछ।

Esc बाट उपकरणपट्टी बन्द गर्नुहोस। उपकरणपट्टी माउस बिना सार्नु सम्भव छैन।

एउटा कम्बो बाकस बाट छनोट

कम्बो बाकस

कम्बो बाकस चयन गर्नुहोस। Enter थिच्नुहोस।

कम्बो बाकस प्रविष्टिहरू तल स्क्रोल गर्नलाई तल बाँण र Page Down कुञ्जी प्रयोग गर्नुहोस वा माथि स्क्रोल गर्नलाई माथि बाँण वा Page Up कुञ्जी प्रयोग गर्नुहोस। Home कुञ्जीले तपाईँलाई पहिलो प्रविष्टिमा लैजान्छ र End कुञ्जीले तपाईँलाई अन्तिम कुञ्जीमा लैजान्छ।

चयन गरिएको प्रविष्टि कार्यान्वयन गर्नलाई Enter थिच्नुहोस।

तालिकाहरूमा छनोट

धेरै जसो सञ्झ्यालहरू,संवादहरू र तालिका नियन्त्रण फाँटमा, डेटा चयन गर्नलाई त्याहा तालिकाहरू हुन्छन,दृष्टांतका लागि,डेटा स्रोत दृश्यको दायाँ भागमा। निम्न कुञ्जीहरू यि तालिकाहरूमा छनोटहरूका लागि प्रयोग गरिन्छन।

सञ्झ्यालहरू र संवादहरूको साइज र अवस्था

  1. First press +spacebar.

    एउटा प्रणाली मेनु मेनु आदेशहरू सँग खुल्छ जस्तै सार्नुहोस, पुन: साइज मिलाउनुहोसबन्द गर्नुहोस

  2. एउटा आदेश रोज्नुहोस(तल बाँण, त्यसपछि Ente)।

  3. अब तपाईँले संवाद वा सञ्झ्याल सार्न वा पुन: साइज मिलाउन बाँण कुञ्जी प्रयोग गर्न सक्नुहुन्छ।

  4. परिवर्तनहरू स्विकार गर्नलाई Enter थिच्नुहोस। परिवर्तनहरू रद्द गर्नलाई Escape थिच्नुहोस।

सञ्झ्यालहरू र उपकरणपट्टीहरू डक र अनडक गर्दा

  1. सञ्झ्यालहरू र उपकरणपट्टीहरू चयन नहुँदासम्म F6 थिच्नुहोस।

  2. +Shift+F10 थिच्नुहोस्।

वस्तुहरू चयन

Press Shift+F4 to select the first object in the current document. When an object is selected, press Tab to select the next object, or press Esc to go back to the text.

वस्तुहरू सम्पादन गर्नुहोस

एउटा चयन गरिएको OLE वस्तु Enter कुञ्जीबाट सक्रिय पार्न सकिन्छ।

वस्तुहरूको साइज र अवस्था सम्पादन गर्नुहोस

वस्तुहरूको ऐकरहरू सम्पादन गर्नुहोस

तपाईँले वस्तुको एङ्करलाई बाँण कुञ्जी बाट सार्न सक्नुहुन्छ। पहिले ह्याण्डल सम्पादन मोड प्रविष्टि गर्नुहोस र एङ्कर चयन गर्नुहोस। एङ्करको प्रकारमा निर्भर गरेर,तपाईँले त्यसपछी एङ्करलाई बिभिन्न दिशामा सार्न सक्नुहुन्छ।

  1. वस्तु चयन गर्नुहोस।

  2. Enter the handle edit mode with +Tab.

  3. The upper left handle starts blinking. Press +Tab several times, until no handle blinks. This signals that now the anchor of the object is activated.

  4. एङ्कर सार्नलाई बाँण कुञ्जी प्रयोग गर्नुहोस। वस्तुले उपयुक्त तरीकाले एङ्करलाई पछ्याउछ।

तपाईँले चयन गरिएको वस्तुको ऐकर परिवर्तन गर्न सक्नुहुन्छ उदाहरणका लागि वस्तुको प्रसंग मेनुमा।

बिभाजन लाइनहरू नियन्त्रण गर्दा

LibreOffice Calc, LibreOffice चित्र, रLibreOfficeइम्प्रेसको कागजातहरू तेर्सो गरी वा ठाडो गरी टुक्रयाउन सकिन्छ। हरेक दृश्यले कागजातको अर्को भाग देखाउन सक्छ। माउस प्रयोग गरेर, तपाईँले बिभाजन लाइनलाई स्क्रोलपट्टी बाट कागजात भित्र तान्न सक्नुहुन्छ।

डेटा स्रोत दृश्य नियन्त्रण गर्दा

+ Shift + F4 opens and closes the data source view.

F6: कागजात र उपकरणपट्टीहरू बीचमा स्विच गर्दछ।

+ (योग कुञ्जी): डेटा स्रोत एक्प्लोररमा चयन गरिएको प्रविष्टि विस्तार गर्दछ।

- (घटाउ कुञ्जी): डेटा स्रोत एक्प्लोररमा चयन गरिएको प्रविष्टि नष्ट गर्छ।

+Shift+E:डेटा स्रोत अन्वेषक र तालिका बीच स्विच गर्दछ।

क्वेरी डिजाइन दृश्यमा सर्टकटहरू

F6: वस्तु पट्टी, तालिका दृश्य र छनोट क्षेत्र बीचमा स्विच गर्दछ।

+Up arrow or +Down arrow: moves the border between table view and selection area up or down.

तालिका दृश्य (क्वेरी डिजाइनको माथिल्लो क्षेत्र)मा र सम्बन्धहरू सञ्झ्यालमा कुञ्जीहरूु

+Arrow key:तीरको दिशामा चयन गरिएको तालिकालाई चल्छ।

+Shift+Arrow key: resizes the selected table in the table view.

Del: तालिका दृश्य बाट चयन गरिएका तालिका वा जडान हटाउछ।

Tab: तालिकाहरू र जडानहरू बीच तालिका दृश्यमा स्विच गर्दछ।

Enter: एउटा जडान चयन,Enter कुञ्जीले जडानको गुणहरू संवाद खोल्दछ।

Enter: जब एउटा तालिका चयन गरिन्छ, Enter कुञ्जीले सूची बाकस बाट पहिलो डेटा फाँटलाई छनोट क्षेत्रभित्र प्रविष्टि गराउछ।

छनोट क्षेत्रमा कुञ्जीहरू (क्वेरी डिजाइनको तल्लो क्षेत्र)

+Left Arrow or Right Arrow: moves the selected column to the left or to the right.

तालिका डिजाइन सञ्झ्यालमा कुञ्जीहरू

F6: उपकरणपट्टी, स्तम्भ दृश्य, र गुण क्षेत्र बीच स्विच गर्दछ।

छविनक्सा सम्पादक नियन्त्रण गर्दा

मद्दत नियन्त्रण गर्दा

हालै चयन गरिएको आदेश,प्रतिमा वा नियन्त्रणका लागि विस्तारित टिप्स प्रदर्शन गर्नलाई Shift+F2 थिच्नुहोस।

मुख्य मद्दत पृष्ठहरू नेभिगेसन

पाठ आयात संवाद नियन्त्रण गर्दा (CSV फाइल आयात)

रुलर

पूर्वदृश्य

विशेष क्यारेक्टर-घुसाउनुहोस संवाद नियन्त्रण गर्दा

LibreOfficeमा साधारण सर्टकट कुञ्जीहरू

LibreOfficeमा पहुँचता

Please support us!