खुलिरहेका कागजातहरू अन्य ढाँचाहरूमा बचत गरिए

निम्न प्रक्रियाहरू प्रयोग गरेर तपाईँले अन्य ढाँचामा बचत गरिएको कागजात खोल्न सक्नुहुन्छ:

  1. फाइल - खोल्नुहोस् रोज्नुहोस् ।

  2. प्रकारको फाइलहरू सूची बाट एउटा ढाँचा चयन गर्नुहोस।

  3. एउटा फाइलनाम चयन गर्नुहोस र खोल्नुहोस क्लिक गर्नुहोस।

If you always want the file dialogs to show another format by default, choose - Load/Save - General and select that format as Default file format.

फोल्डरको सबै कागजातहरू बदल्दै

विजार्ड खोल्नुहोस,जस्ले तपाईँलाई सबै कागजातहरू माइक्रोसफ्ट वर्ड,माइक्रोसफ्ट एक्सेल वा माइक्रोसफ्ट पावर पोईन्ट बाट खुला कागजात फाइल ढाँचा कागजातहरू भित्र प्रतिलिपि गर्न र परिवर्तन गर्न सञ्चालनको माध्यमबाट मार्ग दर्शन गर्दछ।तपाईँले एउटा डाइरेक्टरी चयन गर्न सक्नुहुन्छ, कागजातहरू रूपान्तर गर्ने कि र /वा टेम्प्लेटहरू र भित्रका अरू थुप्रै कुरा गर्न निर्दिष्ट गर्न सक्नुहुन्छ।

Please support us!