अन्य ढाँचाहरूमा कागजातहरू बचत गर्दा
-
फाइल - को रूपमा बचत गर्नुहोसरोज्नुहोस। तपाईँले को रूपमा बचत गर्नुहोस संवाद देख्नुहुनेछ।
-
प्रकारको रूपमा बचत गर्नुहोस् वा फाइल प्रकार सूची बाकस, इच्छित ढाँचा चयन गर्नुहोस्।
-
फाइलनाम बाकसमा एउटा नाम प्रविष्टि गर्नुहोस रबचत गर्नुहोस क्लिक गर्नुहोस।
If you want the file dialogs to offer another file format as default, select that format in LibreOffice - PreferencesTools - Options - Load/Save - General in the Default file format area.