सँग्रहालयमा ग्राफिक्स थप गर्दा

तपाईँले कागजात बाट एउटा ग्राफिक्स जस्तै सँग्रहालयमा एउटा HTML पृष्ठ तान्नुहोस-र-छोड्नुहोस बाट राख्न सक्नुहुन्छ।

  1. तपाईँले ग्राफिक थप गर्न चाहेकोमा सँग्रहालय विषयवस्तु प्रदर्शन गर्नुहोस।

  2. ग्राफिक माथि क्लिक नगरीकन माउस सूचकलाई अवस्थित गर्नुहोस।

  3. यदि माउस सङ्केतक हात प्रतीकमा परिवर्तन हुन्छ भने, ग्राफिक हाइपरलिङ्कमा सन्दर्भ हुन्छ । यो केसमा, सम्बन्धित लिङ्क कार्यनवयन नगरी यसलाई चयन गर्न कुञ्जी थिच्दा ग्राफिक क्लिक गर्नुहोस् ।

    यदि माउस सूचक हाते प्रतीकमा परिवर्तन नभएमा,तपाईँले ग्राफिक लाई चयन गर्नलाई सामान्य तरीकाले क्लिक गर्न सक्नुहुन्छ।

  4. एक पटक ग्राफिक चयन गरिएमा,माउस बटन छोड्नुहोस। माउस वटनलाई दुई भन्दा बढी सेकेण्ड्स थिचिराखेर ग्राफिक छविमा फेरि क्लिक गर्नुहोस। ग्राफिक छवि आन्तरिक स्मरणमा प्रतिलिपि भयो।

  5. माउस वटन नछोडिकन, ग्राफिक लाई सँग्रहालयमा तान्नुहोस।

सँग्रहालयबाट वस्तुहरू घुसाउँदा

उउटा LibreOfficeकागजात भित्र तान्दै र छोड्दै

ग्राफिक्स कागजातहरू बीचमा प्रतिलिपि गर्दा

पाठ कागजातहरूमा स्प्रेडसिट क्षेत्रहरू प्रतिलिपि हुदै

सँग्रहालय बाट ग्राफिक्स प्रतिलिपि गर्दा

Please support us!