विस्तारित टिप्स सुरु र बन्द गर्दा
विस्तारित टिप्स एउटा निश्चित प्रतिमा,पाठ बाकस वा मेनु आदेशको छोटो बिवरण तपाईँले कर्सरलाई त्यो चीजमा राखेको बेलामा प्रदान गर्नुहोस।
विस्तारित टिप्स सुरु र बन्द गर्नलाई:
-
Choose LibreOffice - PreferencesTools - Options - LibreOffice - General, and check Extended tips.
एउटा परिक्षण चिन्हले विस्तारित टिप्सहरू सक्रिय पारिए भन्ने कुरा ईङित गर्दछ।
अस्थाई रूपमा विस्तारित टिप्सलाई सुरु गर्नलाई:
-
विस्तारित टिप्सलाई एक पटक सक्रिय पार्नलाई सर्टकट कुञ्जीहरू Shift+F1 थिच्नुहोस।
माउस सूचकको पछाडि एउटा प्रश्न चिन्ह देखापर्दछ। तपाईँले आदेशको बिवरण प्राप्त गर्नलाई यो मद्दत माउस सूचक सबै नियन्त्रणहरू,प्रतिमाहरू र मेनु आदेशहरूमा सार्न सक्नुहुन्छ। तपाईँले अर्को पटक माउस क्लिक गर्दा मद्दत माउस सूचक निस्क्रिय पारिन्छ।