फन्टवर्क

जब तपाईँंले फन्टवर्क वस्तु चयन गर्नुहुन्छ फन्टवर्क उपकरणपट्टी खुल्दछ।

फन्टवर्क सँग्रहालय

Opens the Fontwork Gallery where you can select another preview. Click OK to apply the new set of properties to your Fontwork object.

फन्टवर्क आकार

फन्टवर्क आकार उपकरणपट्टी खोल्दछ। चयन गरिएका सबै फन्टवर्क वस्तुमा आकार लागू गर्न आकारमा क्लिक गर्नुहोस्।

फन्टवर्क समान अक्षर उचाइ

सबै वस्तुका लागि साधारण देखि समान उचाइ चयन गरिएको फन्टवर्क वस्तुहरूको अक्षर उचाइ स्बीच गर्दछ।

फन्टवर्क पङ्क्तिबद्धता

फन्टवर्क पङ्क्तिबद्धता सञ्झ्याल खोल्दछ।

Click to apply the alignment to the selected Fontwork objects.

फन्टवर्क क्यारेक्टर खाली स्थान

फन्टवर्क क्यारेक्टर खाली स्थान सञ्झ्याल खोल्दछ।

Click to apply the character spacing to the selected Fontwork objects.

अनुकूल

Opens the Fontwork Character Spacing dialog where you can enter a new character spacing value.

मान

फन्टवर्क क्यारेक्टर खाली स्थान मान प्रविष्ट गर्नुहोस्।

केर्न क्यारेक्टर जोडाहरू

Switches the kerning of character pairs on and off.

Please support us!