दृश्य

The View menu of a database window.

डाटाबेस वस्तुहरू

सहायक मेनु खोल्दछ ।

फारमहरू

फारमहरू कन्टेनर चयन गर्दछ र विस्तृत दृश्यमा सबै फारमहरू देखाउँछ ।

प्रतिवेदनहरू

प्रतिवेदनहरू कन्टेनर चयन गर्दछ र विस्तृत दृश्यमा सबै प्रतिवेदनहरू देखाउँछ ।

क्वेरीहरू

क्वेरीहरू कन्टेनर चयन गर्दछ र विस्तृत दृश्यमा सबै क्वेरीहरू देखाउँछ ।

तालिकाहरू

तालिकाहरू कन्टेनर चयन गर्दछ र विस्तृत दृश्यमा सबै तालिकाहरू देखाउँछ ।

क्रमबद्ध गर्नुहोस्

सहायक मेनु खोल्दछ ।

बढ्दोक्रममा

बद्ढो क्रममा प्रबिष्टिहरूलाई विस्तृत दृश्यमा क्रमबद्ध गर्दछ ।

घट्दोक्रममा

घट्दो क्रमक्रममा प्रबिष्टिहरूलाई विस्तृत दृश्यमा क्रमबद्ध गर्दछ ।

पूर्वावलोकन

सहायक मेनु खोल्दछ ।

कोहिपनि होइन

डाटाबेस सञ्झ्यालमा पूर्वदृश्यलाई असक्षम पार्दछ ।

कागजा सूचना

पूर्वदृश्य सञ्झ्यालले एउटा फारम वा प्रतिदेदनको कागजात सूचना प्रदर्शन गर्दछ ।

कागजात

पूर्वदृश्यले एउटा फारम वा प्रतिवेदनको कागजात प्रदर्शन गर्दछ ।

तालिकाहरू ताजा तान्नुहोस्

तालिकाहरू ताजा पार्दछ ।

Please support us!