HTML निर्यात - पृष्ठ ६

प्रकाशनका लागि रङहरू वर्णन गर्दछ ।

पाठ ढाँचा पार्ने रेखाङ्कन वा प्रस्तुतीकरणबाट प्राप्त गरिन्छ । यदि तपाईँले शीर्षक पृष्ठ सिर्जना गर्नुहोस् जाँच बाकस चिनो नलगाउनु भयो भने वा यदि तपाईँले स्वचालित वा WebCast निर्यात चयन गर्नु भयो भने यो पृष्ठ फड्किन्छ ।

यो आदेश पहुँच गर्न...

LibreOffice Draw or LibreOffice Impress menu File - Export, select HTML file type, page 6 of the wizard.


रङ स्किम चयन गर्नुहोस्

पाठ र पृष्ठभुमिका लागि रङ स्किम र रङहरू निर्धारण गर्दछ ।

कागजातबाट रङ स्किम लागू गर्नुहोस्

हालको कागजातमा प्रयोग हुने शैलीहरूबाट रङहरू निर्धारण गर्दछ ।

ब्राउजर रङहरू प्रयोग गर्नुहोस्

दर्शकको वेब ब्राउजरको पुर्वनिर्धारित रङहरू प्रयोग गर्दछ ।

अनुकूलन रङ स्किम प्रयोग गर्नुहोस्

केही प्रस्तुतीकरण वस्तुहरूका लागि तपाईँको आफ्नै रङहरूको परिभाषा दिन तपाईँलाई अनुमति दिन्छ ।

पाठ

खोल्छ रंग संवाद खोल्दछ, जहाँ तपाईँले प्रस्तुतीकरणको पाठ रङ चयन गर्न सक्नुहुन्छ।

हाइपरलिङ्क

Color संवाद खोल्दछ, जहाँ तपाईँले प्रस्तुतीकरणको हाइपरलिङ्क रङ चयन गर्न सक्नुहुन्छ ।

सक्रिय लिङ्क

रंग संवाद खोल्छ, जहाँ तपाइँ प्रस्तुतिको सक्रिय लिंक रङ चयन गर्न सक्नुहुनेछ।

भ्रमण गरेको लिङ्क

रंग संवाद खोल्दछ, जहाँ तपाईँले प्रस्तुतीकरणको भ्रमण गरेको लिङ्क रङ चयन गर्न सक्नुहुन्छ।

पृष्ठभूमि

रंग संवाद खोल्दछ, जहाँ तपाईँले प्रस्तुतीकरणको पृष्ठभूमि रङ चयन गर्न सक्नुहुन्छ।

Please support us!