HTML निर्यात - पृष्ठ ४
प्रकाशनको शीर्षक पृष्ठमा प्रदर्शन गर्नुपर्ने सूचना वर्णन गर्दछ ।
यदि तपाईँले शीर्षक पृष्ठ सिर्जना गर्नुहोस् विकल्प चिनो नलगाउनु भएमा, वा यदि तपाईँले विजार्डको पहिलो पृष्ठहरूमा स्वचालित वा WebCast चयन गर्नु भयो भने तपाईँले यो पृष्ठ फड्काउन सक्नुहुन्छ ।
शीर्षक पृष्ठका लागि सूचना
लेखक
प्रकाशनको लेखकको नाम वर्णन गर्दछ ।
इमेल ठेगाना
इमेल ठेगाना वर्णन गर्दछ ।
तपाईँको गृहपृष्ठ
तपाईँको गृहपृष्ठ वर्णन गर्दछ । हाइपरलिङ्क प्रकाशनमा घुसाईन्छ ।
थप सूचना
शीर्षक पृष्ठमा देखाउन थप पाठ वर्णन गर्दछ ।
वास्तविक प्रस्तुतीकरणको प्रतिलिपिमा लिङ्क गर्नुहोस्
प्रस्तुतीकरण फाइलको प्रतिलिपि डाउनलोड गर्न हाइपरलिङ्क घुसाउँदछ ।