HTML निर्यात - पृष्ठ २

प्रकाशनको प्रकार निर्धारण गर्दछ ।

यदि तपाईँ फ्रेमहरू समावेश गर्न, शीर्षक सिर्जना गर्न, वा प्रस्तुतीकरण द्रष्टव्य प्रदर्शन गर्न चाहनुहुन्छ भने तपाईँले वर्णन गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

LibreOffice Draw or LibreOffice Impress menu File - Export, select HTML file type, page 2 of the wizard.


प्रकाशन प्रकार

निश्चित गरिएको निर्यातका लागि आधारभूत सेटिङहरू परिभाषित गर्दछ ।

मानक HTML ढाँचा

निर्यात पृष्ठहरूबाट मानक HTML पृष्ठहरू सिर्जना गर्दछ ।

फ्रेमहरूसँग मानक HTML

फ्रेमसँगै मानक HTML पृष्ठहरू सिर्जना गर्दछ । निर्यात गरिएको पृष्ठ मुख्य फ्रेममा राखिन्छ, र बायाँपट्टिको फ्रेमले हाइपरलिङ्कको रूपमा विषय सूची प्रदर्शन गर्दछ ।

शीर्षक पृष्ठ सिर्जना गर्नुहोस्

तपाईँको कागजातका लागि शीर्षक पृष्ठ सिर्जना गर्दछ ।

वर्नन् गर्दछ कि तपाईँको द्रष्टव्यहरू पनि प्रदर्शन हुन्छ ।

स्वचालित

किवस्क निर्यातको रूपमा पूर्वनिर्धारित HTML प्रस्तुतीकरण सिर्जना गर्दछ, जसमा स्लाईडहरू वर्णन गरिएको समयको परिमाण पछि स्वचालित तरीकाले उन्नत हुन्छ ।

कागजातमा वर्णन गरिएको जस्तै

स्लाईड परिवर्तन समयमा निर्भर गर्दछ जु तपाईँले प्रस्तुतीकरणमा हरेको स्लाईका लागि सेट गर्नु भएको छ । यदि तपाईँले म्यानुअल पृष्ठ परिवर्तन सेट गर्नु भयो भने, HTML प्रस्तुतीकरणले तपाईँको कुञ्जीपाटिबाट कुनै पनि कुञ्जी दवाएर नयाँ पृष्ठको परिचय दिन्छ ।

स्वचालित

पृष्ठ परिवर्तन उल्लेख गरिएको समय अवधि व्यतीत भएपछि स्वचालित तरीकाले ठाउँ लिन्दँछ र प्रस्तुतीकरणको सामग्रीहरूमा निर्भर हुदैंन

स्लाईड दृश्य समय

हरेक स्लाईड प्रदर्शन गर्नका लागि समयको परिमाण परिभाषित गर्दछ ।

अनन्त

अन्तिम स्लाईड प्रदर्शन भईसकेपछि HTML प्रस्तुतीकरण स्वचालित तरीकाले पुन: सुरु हुन्छ ।

WebCast

WebCast निर्यातमा, स्वचालित लिपिहरू पर्ल वा ASP समर्थनसँगै उत्पादन हुन्छ । यसले दर्शकको वेब ब्राउजरमा स्लाईडहरू परिवर्तन गर्न स्पिकर (उदाहरणका लागि, स्पिकर इन्टरनेटमा स्लाईड शो प्रयोग गरिने टेलिफोन वार्तालाप हो) सक्षम पार्दछ । तपाईँले पछि यस सेक्सन भित्र WebCast मा धेरै सूचनाहरू फेला पार्न सक्नुहुन्छ ।

सक्रिय सर्भर पृष्ठहरू (ASP)

जव तपाईँले ASP विकल्प चयन गर्नुहुन्छ, WebCast निर्यातले ASP पृष्ठहरू सिर्जना गर्दछ । नोट गर्नु होस् कि HTML प्रस्तुतीकरण ASPलाई समर्थन गरी वेब सर्भरद्वारा मात्र प्रदान गर्न सकिन्छ ।

पर्ल

HTML पृष्ठहरू र पर्ल लिपिहरू सिर्जना गर्न WebCast निर्यातद्वारा प्रयोग गरिन्छ ।

स्रोताहरूका लागि URL

प्रस्तुतीकरणका लागि URL

URL (स्वतन्त्र वा सम्बन्धित) वर्णन गर्दछ, जहाँ वेब सर्भरमा सिर्जना गरिएको HTML प्रस्तुतीकरण बचत गरिएको छ ।

पर्ल लिपिहरूकोलागि URL

उत्पादित पर्ल लिपिहरूका लागि URL (स्वतन्त्र वा सम्बन्धित) वर्णन गर्दछ ।

WebCast निर्यातमा अझ धेरै सूचना

WebCast प्रविदि प्रयोग गरी LibreOffice Impress प्रस्तुतीकरणहरूका लागि दुई सम्भाव्य विकल्प छन्: सक्रिय सर्भर पृष्ठहरू (ASP) र पर्ल)

चेतावनी प्रतिमा

कुनै एउटा केसमा, WebCastलाई लिपि गरिएको रूपमा पर्ल वा ASP प्रदान गरेर HTTP सर्भरको आवश्यकता पर्दछ । त्यसैले, निर्यातित विकल्प HTTP सर्भरले प्रयोग गरेकोमा निर्भर रहन्छ ।


ASP मा WebCast

निर्यात गर्दैछ

दुई फरक HTML निर्यातका लागि समान निर्देशिका प्रयोग नगर्नुहोस् ।

ASP WebCast प्रयोग गर्दा

निर्यात फाइल HTTP सर्भरबाट पहुँच हुने वित्तिकै तपाईँले WebCast प्रयोग गर्न सक्नुहुन्छ ।

उदाहरण:

मानौ कि तपाईँले आफ्नो कम्प्युटरमा माइक्रोसफ्ट इन्टरनेट सूचना सर्भर स्थापना गर्नु भएको छ । IIS सेटअपको बेला HTML प्रतिफल निर्देशिकाको रूपमा तपाईँले "c:\Inet\wwwroot\presentation" निर्देशिका प्रविष्टि गर्नुभयो । तपाईँको कम्प्युटरको URL निम्न अनुसार मानिन्छ: "http://myserver.com".

दर्शकले अब URL http://myserver.com/presentation/webcast.asp को माध्यमद्वार प्रस्तुतकर्ताद्वारा चयन गरिएको स्लाईड देख्न सकिन्छ । तिनीहरू यस URLमा फेला परेका अन्य स्लाईडहरूमा सर्न सक्दैन, जब सम्म फाइल नामहरू चिनिएको हँदैन । कृपया पक्का गर्नुहोस कि HTTP सर्भरले निर्दैशीका सूची देखाउँदैन ।

पर्ल माथि WebCast

निर्यात गर्दैछ

पर्ल WebCast प्रयोग गर्दा

फाइल जुन निर्यातको बेला सिर्जना गरिएको छ अब पर्ल सक्षम HTTP सर्भरमा सेटअप गरिन्छ । पर्ल समर्थन भएको विभिन्न एछ टि टि पि सर्भरको कारणले गर्दा यो स्वत: गर्न सकिँदैन । पछि लाग्नु पर्ने चरणले अर्को वर्णन गरिने छ । कृपया तपाईँको सर्भर म्यानुअलसँग सम्मती लिनु होला वा यी चरणहरू तपाईँको सर्भरमा कसरी प्रयोग गरिन्छ आफ्नो सञ्जाल प्रशासकसँग सोध्नुहोस् ।

अब तपाईँ WebCast प्रयोग गर्न सक्षम हुनुपर्छ ।

उदाहरण:

यस उदाहरणमा, तपाईँसँग HTTP सर्भर सहित लिनक्स कम्प्युटर छ । तपाईँको HTTP सर्भरको URL http://myserver.com हो र तपाईँको HTML कागजातहरूको प्रतिफल निर्देशिका //user/local/http/ निर्देशिका हो । तपाईँको पर्ल लिपिहरू //user/local/http/cgi-bin/ निर्देशिकामा समावेश छ । स्रोताहरूका लागि निर्यात फाइल नामको रूपमा secret.htm र URL को रूपमा URL for listeners. In the URL for presentation text box enter http://myserver.com/presentation/ and for the URL for Perl scripts enter http://myserver.com/cgi-bin/.

एक पटक तपाईँले पर्ल फाइलहरू स्थापना गर्न सकाईसक्नु भयो भने, प्रस्तुतकर्ताले प्रस्तुतीकरण दिन सक्षम हुन्छ । स्रोताहरूले यो प्रस्तुतीकरणURL http://myserver.com/presentation/presentation.htm को अधिनमा हेर्न सकिन्छ ।

Please support us!