HTML निकासि - पृष्ठ १

पहिलो पृष्ठमा तपाईँले अवस्थित डिजाइन चयन गर्न सक्नुहुन्छ वा कुनै नयाँ सिर्जना गर्न सक्नुहुन्छ ।

तपाईँले निर्यातका लागि चयन गर्नुभएको सेटिङहरू अन्य निर्यातहरूका लागि डिजाइनको रूपमा स्वचालित तरीकाले बचत हुनेछ । तपाईँले सिर्जना गर्नुहोस् क्लिक गर्नु भए पछि डिजाइन नाम प्रविष्टि गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

LibreOffice Draw or LibreOffice Impress menu File - Export, select HTML file type, page 1 of the wizard.


डिजाइन मानाङ्कन गर्नुहोस्

यस क्षेत्रमा, तपाईँले नयाँ डिजाइन सिर्जना गर्न रोज्न सक्नुहुन्छ र अवस्थित डिजाइन चयन गर्न वा मेटाउन सक्नुहुन्छ ।

यदि तपाईँले डिजाइन मेटाउनु भयो भने, तपाईँले विजार्ड भित्र डिजाइन सूचना मात्र मेटाउनु हुन्छ । निर्यात फाइल यस कार्यद्वारा मेटिदैंन ।

नयाँ डिजाइन

विजार्डको अर्को पृष्ठभित्र नयाव डिजाइन सिर्जना गर्दछ ।

अवस्थित डिजाइन

विजार्डको अर्को पृष्ठहरूमा बमोजिम चरणहरूका लागि सुरु विन्दुको रूपमा प्रयोग गर्न डिजाइन सूचीबाट अवस्थित डिजाइन लोड गर्दछ ।

डिजाइन सूची

सबै अवस्थित डिजाइनहरू प्रदर्शन गर्दछ ।

चयन गरिएको डिजाइन मेटाउनुहोस्

डिजाइन सूचीबाट चयन गरिएको डिजाइन मेटाउँदछ ।

Please support us!