LibreOffice मद्दत सञ्झ्याल

चेतावनी प्रतिमा

सफ्टवेयरको सबै संस्करणहरूको लागि मद्दत प्रणाली एउटै स्रोत फाईलहरूमा आधारित छ। मद्दतमा वर्णन गरिएका केही प्रकार्यहरू यस विशेष वितरणमा समावेश हुन सक्दैनन्। वितरणको लागि निर्दिष्ट केही सुविधाहरू यस मद्दतमा उल्लेख गर्न सकिँदैन।


The Help window shows the currently selected Help page.

The Toolbar contains important functions for controlling the Help system:

प्रतिमा

Hides and shows the navigation pane.

प्रतिमा

Moves back to the previous page.

प्रतिमा

Moves forward to the next page.

प्रतिमा

Moves to the first page of the current Help topic.

प्रतिमा

Prints the current page.

प्रतिमा

Adds this page to your bookmarks.

प्रतिमा खोज्नुहोस

Opens the Find on this page dialog.

यो आदेशहरू मद्दत कागजातको प्रसङ्ग मेनुमा पनि फेला पार्न सकिन्छ।

मद्दत पृष्ठ

You can copy from the Help Viewer to the clipboard on your operating system with standard copy commands. For example:

  1. एउटा मद्दत पृष्ठमा, तपाईँंले प्रतिलिपि गर्न चाहेको पाठ चयन गर्नुहोस।

  2. Press +C.

हालको मद्दत पृष्ठ खोज्नका लागि:

  1. यो पृष्ठमा फेला पार्नुहोस प्रतिमा क्लिक गर्नुहोस।

    यो पृष्ठमा फेला पार्नुहोस प्रतिमा खुल्दछ।

    द्रष्टव्य प्रतिमा

    You can also click in the Help page and press +F.


  2. का लागि खोज्नुहोस बाकसमा, तपाईँंले फेला पार्न चाहेको पाठ प्रविष्टि गर्नुहोस।

  3. तपाईँंले प्रयोग गर्न चाहेको खोज विकल्प चयन गर्नुहोस।

  4. फेला पार्नुहोसक्लिक गर्नुहोस।

    पृष्ठमा खोज टर्मको पछिल्लो घटना फेला पार्नका लागि, फेरि फेला पार्नुहोसक्लिक गर्नुहोस।

नेभिगेसन फलक

मद्दत सञ्झ्यालको नेभिगेसन फलकमा ट्याब पृष्ठहरू समाविष्ट हुन्छनसामग्रीहरू, अनुक्रमणिका, फेला पार्नुहोसपुस्तकचिनो

निकै माथि अवस्थित सूची बाकस तपाईँंले अरू LibreOffice मद्दत मोड्युलहरू चयन गर्न सक्नुहुन्छ हो। अनुक्रमणिकाफेला पार्नुहोस ट्याब पृष्ठहरूमाLibreOffice मोड्युलका लागि डेटा मात्र समाविष्ट हुन्छ।

सामग्रीहरू

मुख्य मद्दत पृष्ठहरूको ट्री संरचना प्रदर्शन गर्दछ।

अनुक्रमणिका

वर्तमानमा चयन गरिएको LibreOffice मोड्युलका लागि अनुक्रमणिका कुञ्जीपाटीहरूको सूची प्रदर्शन गर्दछ।

फेला पार्नुहोस

तपाईँंलाई एउटा पूरा-पाठ खोज बाहिर ल्याउन समर्थन दिन्छ। खोजले हालै चयन गरिएको LibreOffice मोड्युलको पूरै मद्दत सामग्रीहरू समाविष्ट गर्नेछ।

पुस्तकचिनोहरू

प्रयोगकर्ता परिभाषित पुस्तकचिनोहरू समाविष्ट गर्दछ। तपाईँंले पुस्तकचिनोहरूलाई सम्पादन गर्न वा मेट्न सक्नुहुन्छ, वा सम्बन्धित पृष्ठहरूमा जानका लागि तिनीहरूलाई क्लिक गर्न सक्नुहुन्छ।


Please support us!