बदल्नुहोस्

तपाईँको कागजातमा पद्यांसहरू वा शब्द प्रतिस्थापन गर्दा वा स्वचालित तवरले सुधार गर्दका लागि प्रतिस्थापन तालिका सम्पादन गर्छ ।

यो आदेश पहुँच गर्न...

Choose Tools - AutoCorrect - AutoCorrect Options - Replace tab.


भाषाका लागि बदल्नुहोस् गर्छ र अपवाद गर्छ:

त्यो भाषा चयन गर्नुहोस् जसका लागि तपाईँले बदल्नुहोस् नियमहरू सिर्जना वा सम्पादन गर्न चाहनुहुन्छ । LibreOffice ले पहिला ती अपवादहरू खोज्दछ जुन कागजातमा हालको कर्सर स्थितिको भाषाका लागि परिभाषित छन्, र त्यसपछि बाँकी भाषाहरू खोज्दछ ।

तालिका प्रतिस्थापन गर्नुहोस्

तपाईँले टाइप गर्दा स्वचालित तवरले शब्दहरू र पंद्यासहरूका लागि प्रविष्टिहरू सूची गर्छ । एउटा प्रविष्टि थप्न, प्रतिस्थापन सहित बाकसहरूमा पाठ प्रविष्ट गर्नुहोस् र त्यसपछि New । एउटा प्रविष्टि सम्पादन गर्न, यसलाई चयन गर्नुहोस् With बाकसमा परिवर्तन गर्नुहोस् र त्यसपछि Replace क्लिक गर्नुहोस् एउटा प्रविष्टि मेटन यसलाई चयन गर्नुहोस् र त्यसपछि मेट्नुहोस्क्लिक गर्नुहोस् ।

तपाईँले एउटा पंद्यास वा शब्दको एउटा निर्दिष्ट क्यारेक्टर ढाँचा लागू गर्न स्वत: सुधार विशेषता प्रयोग गर्न सक्नुहुन्छ । तपाईँको कागजातमा ढाँचा गरिएको पाठ चयन गर्नुहोस् यो संवाद खोल्नुहोस्, पाठ मात्र बाकस खाली गर्नुहोस् र त्यसपछि तपाईँले बदल्नुहोस् बाकसमा बदल्न चाहेको पाठ प्रविष्ट गर्नुहोस् ।

बदल्नुहोस्

Enter the word, abbreviation or word part that you want to replace while you type. Wildcard character sequence .* in the end of word results the replacement of the word before arbitrary suffixes, too. Wildcard character sequence .* before the word results the replacement after arbitrary prefixes, too. For example, the pattern "i18n.*" with the replacement text "internationalization" finds and replaces "i18ns" with "internationalizations", or the pattern ".*..." with the replacement text "…" finds and replaces three dots in "word..." with the typographically correct precomposed Unicode horizontal ellipsis ("word…").

टिप प्रतिमा

To replace word parts or characters within words, you can use starting and terminating wildcard character sequences in the same pattern. For example, entering time values can be faster using only numerical keys, and double decimal separators as colons in the following way: set the pattern ".*...*" or ".*,,.*" (double dots or commas within words) and the replacement text ":", and entering "10..30" or "10,,30" results "10:30" automatically.


यससँग:

तपाईँले बदल्नुहोस् गर्नुहोस् बाकसमा बदल्नुहोस् गर्न चाहेको बदल्नुहोस् पाठ, ग्राफिक, फ्रेम, वा OLE वस्तु प्रविष्ट गर्नुहोस् यदि तपाईँको कागजातमा तपाईँले पाठ, एउटा ग्राफिक, एउटा फ्रेम, वा एउटा OLE वस्तु चयन गर्नुभएको छ भने, सम्बन्धित जानकारी पहिल्यै यहाँ प्रविष्टि गरिएको हुन्छ ।

पाठ मात्र

ढाँचा नगरिकन With बाकसमा प्रविष्टि बचत गर्दछ. दगलीसकेकेपछि, पाठले कागजात पाठको जस्तो समान ढाँचा प्रयोग गर् ।छ.

नयाँ

बदल्नुहोस् तालिकामा एउटा प्रविष्टि थप्छ वा बदल्दछ ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि नभईकन तत्वहरू मेट्दछ।

Dialog Buttons

रिसेट गर्नुहोस्

Resets modified values back to the tab page previous values.

रद्द गर्नुहोस्

Closes dialog and discards all changes.

OK

Saves all changes and closes dialog.

Please support us!