हिज्जे जाँच

Checks the document or the current selection for spelling errors. If a grammar checking extension is installed, the dialog also checks for grammar errors.

यो आदेश पहुँच गर्न...

Choose Tools - Spelling.

F7 कुञ्जी

On the Standard bar, click

प्रतिमा

Spelling


हिज्जे म्यानुअल तरीकाले जाँच गर्दा

हिज्जे जाँच हालको कर्सर स्थितिमा सुरु हुन्छ र कागजात वा चयनको अन्त्यतिर बढ्दछ । तपाईँले त्यसपछि कागजातको सुरुबाट हिज्जे जाँच जारी राख्न रोज्न सक्नुहुन्छ ।

हिज्जे जाँचले गलत हिज्जे भएका शब्दहरू खोज्दछ र तपाईँलाई एउटा प्रयोगकर्ता शब्दकोशमा एउटा अज्ञात शब्द थप गर्ने विकल्प दिन्छ । जब पहिलो गलत हिज्जे भएको शब्द फेला पर्दछ, हिज्जेजाँच संवाद खुल्दछ ।

If a grammar checking extension is installed, this dialog is called Spelling and Grammar. Spelling errors are underlined in red, grammar errors in blue. First the dialog presents all spelling errors, then all grammar errors.

Enable Check grammar to work first on all spellcheck errors, then on all grammar errors.

शब्दकोशमा छैन

हाइलाइट गरिएको गलत हिज्जे शब्द सहित वाक्य प्रदर्शन गर्छ । शब्द वा वाक्य सम्पादन गर्नुहोस् तल पाठ बाकसमा एक मात्र सुझाव क्लिक गर्नुहोस् ।

सुझावहरू

Lists suggested words to replace the misspelled word. Select the word that you want to use, and then click Correct or Correct All.

शब्दकोश भाषा

हिज्जे जाचँ गर्न प्रयोग गर्ने भाषा निर्दिष्ट गर्छ ।

यदि हिज्जेपरिक्षण भाषाका लागि सक्रिय पारिएमा भाषा प्रविष्टिको अगाडि एउटा जाँच चिनो हुन्छ।

विकल्प

संवाद खोल्दछ, जहाँ तपाईँले प्रयोगकर्ता-परिभाषीत गरिएको शब्दकोशहरू चयन गर्न, र हिज्जे परिक्षणका लागि नियमहरू सेट गर्न सक्नुहुन्छ ।

शब्दकोश सम्पादन गर्नुहोस्

एउटा प्रयोगकर्ता-परिभाषित शब्दकोश लाई अज्ञात शब्द थप्छ ।

एक पटक वेवास्ता गर्नुहोस्

अज्ञात शब्द फड्काउँछ र हिज्जे जाँच सहित निरन्तरत गर्छ ।

द्रष्टव्य प्रतिमा

तपाईँ तपाईँको कागजातमा फर्कंदा यदि तपाईँले हिज्जेजाँच संवाद खुला छोड्नुहुन्छ भने यो बटनको यो लेबुल पुन: निरन्तरता दिनुहोस् मा परिवर्तन हुन्छ । कर्सरको हालको स्थितिबाट हिज्जे जाँच जारी राख्न, पुन: निरन्तरता दिनुहोस् मा क्लिक गर्नुहोस् ।


सबै वेवास्ता गर्नुहोस्

Skips all occurrences of the unknown word until the end of the current LibreOffice session and continues with the spellcheck.

Correct

हालको सुझाव सहित अज्ञात शब्द बदल्दछ । यदि तपाईँ धेरै परिवर्तन गर्नुहुन्छ भने त्यसपछि गलत हिज्जे भएको शब्द मात्र, सम्पूर्ण वाक्य प्रतिस्थापन गरिएको छ ।

Correct All

हालको सुझाव सहित अज्ञात शब्दको सबै घटनाहरू बदल्दछ ।

पूर्वस्थितिमा फर्काउनुहोस्

तपाईँको हिज्जे जाँच सत्रको अन्तिम चरणलाई पूर्वस्थितिमा फर्काउनहोस् क्लिक गर्नुहोस् अघिल्लो चरण पूर्वस्थितिमा फर्काउनुहोस् लाई फेरि क्लिक गर्नुहोस् र त्यस्तै अरू ।

Please support us!