पाठ

चयन गरिएको चित्र वा पाठ वस्तुमा पाठका लागि सजावट र गुणहरू एङ्कर गर्दै सेट गर्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - .


जब तपाईँले एउटा पाठ चित्र वस्तु चयन गर्नुहुन्छ यो आदेश मात्र उपलब्ध हुन्छ ।

पाठ

चयन गरिएको रेखाचित्र वा पाठ वस्तुमा पाठका लागि सजावट र एङ्करिंग गुणहरू सेट गर्दछ ।

पाठ एनिमेसन

चयन गरिएको चित्र वस्तुमा पाठलाई एउटा एनिमेसन प्रभाव थप्छ ।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

Please support us!