Specify the position, scaling, rotation, and spacing for characters.

यो आदेश पहुँच गर्न...

Choose Format - Character - Position tab.

Choose View - Styles - open context menu of an entry and click Modify/New - Alignment tab.


परिवर्तनहरू हालको चयन, कर्सर समाहित भएको सम्पूर्ण शब्द, वा तपाईँले टाइप गर्ने नयाँ पाठमा लागू गरिन्छ ।

स्थिति

एउटा क्यारेक्टरका लागि सबस्क्रिप्टहरू वा सुपरस्क्रिप्टहरू सेट गर्नुहोस्।

सुपरस्क्रिप्ट

Reduces the font size of the selected text and raises the text above the baseline.

सामान्य

Removes superscript or subscript formatting.

सबस्क्रिप्ट

Reduces the font size of the selected text and lowers the text below the baseline.

को रूपमा बढाउनुहोस्/घटाउनुहोस्

त्यो मात्रा प्रविष्ट गर्नुहोस् जुन द्वारा तपाईले आधाररेखाको सापेक्षमा चयन गरिएको पाठ बढाउन वा घटाउन चाहनुहुन्छ। एक सय प्रतिशत फन्टको उचाइसँग बराबर हुन्छ।

सापेक्षिक फन्ट साइज

Enter the amount by which you want to reduce the font size of the selected text.

स्वचालित

Automatically sets the amount by which the selected text is raised or lowered in relation to the baseline.

Rotation/scaling

स्केल चौडाइ

Enter the percentage of the font width by which to horizontally stretch or compress the selected text.

खालीठाउँ

अलग क्यारेक्टरहरू बीचमा खालीस्थान निर्दिष्ट गर्नुहोस्।

खालीठाउँ

Specifies the spacing between the characters of the selected text. Enter the amount by which you want to expand or condense the text in the spin button.

टिप प्रतिमा

To increase the spacing, set a positive value; to reduce it, set a negative value.


पेयर कर्निंग

Automatically adjust the character spacing for specific letter combinations.

कर्निंग केवल निश्चित फन्ट प्रकारहरू र आवश्यकताहरूका लागि मात्र उपलब्ध छ जुन तपाईँको मुद्रकले यो विकल्प समर्थन गर्दछ ।

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.

Please support us!