को रूपमा बचत गर्नुहोस्

Saves the current document in a different location, or with a different file name or file type.

यो आदेश पहुँच गर्न...

Choose File - Save As.


LibreOffice uses the native file picker dialog of the window manager of your operating system for the Save as command.

द्रष्टव्य प्रतिमा

To save a document as a template, use the command File - Templates - Save As Template.


फाइल नाम

Enter a file name or a path for the file. You can also enter a URL

फाइल प्रकार

Select the file format for the document that you are saving. In the display area, only the documents with this file type are displayed. File types are described in Information on Import and Export Filters.

पीडीएफको रूपमा निर्यात गर्नुहोस्।

XML फाइल ढाँचाहरू

चेतावनी प्रतिमा

जहिले पनि तपाईँको कागजात LibreOffice फाइल प्रकारमा,बाह्य फाइल प्रकारमा बचत गर्नुभन्दा पहिले बचत गर्दछ । जव तपाईँले बाह्य फाइल निर्यात गर्नुहुन्छ,केही ढाँचा गुणहरू हराउन सक्दछन् ।


बचत गर्नुहोस्

Saves the file.

Save with password

फाइल पासवर्डसहित वचाउदछ जुन प्रयोगकर्ताले फाइल खोल्न सक्नु भन्दा पहिले प्रविष्ट गर्नु पर्दछ ।

द्रष्टव्य प्रतिमा

LibreOffice XML-आधारित ढाँचा प्रयोग गरिएका कागजात मात्र पासवर्डसँग बचत गर्न सकिन्छ ।


Encrypt with GPG key

Use OpenPGP public keys to encrypt documents.

फिल्टर सेटिङहरू सम्पादन गर्नुहोस्

तपाईँलाई डेटा फाइलको केही प्रकारका लागि स्प्रेडसिट बचत विकल्प सेट गर्न अनुमति दिन्छ ।

चयन

चयन गरिएका ग्राफिक वस्तुहरूलाई LibreOffice चित्रमा र इम्प्रेसबाट अर्को ढाँचामा निर्यात गर्दछ । यदि यो बाकस जाँच नगरिएमा सम्पूर्ण कागजात निर्यात हुन्छ ।

द्रष्टव्य प्रतिमा

यदि तपाईँले कुनै फाइल प्रकार निर्यात गर्दै हुनुहुन्छ भने,पुरै कागजात निर्यात हुन्छ ।


Please support us!