आगत र निर्गत फिल्टरहरू बारेमा

LibreOffice मा, यसको आफ्नै XML ढाँचाहरू बाहेक तपाईँंले थुप्रै फरेन XML ढाँचाहरू खोल्न र बचत गर्न पनि सक्नहुन्छ।

त्यहाँ घटनाहरू हुन सक्दछन् जहाँ तपाईँंले नै फाइल प्रकार Open संवादमा चयन गर्नु पर्दछ। उदाहरणका लागि, यदि तपाईँं सँग तपाईँंले डाटाबेस तालिकाको रूपमा खोल्न चाहने पाठ ढाँचामा डाटाबेस तालिका छ भने,तपाईँंले फाइल चयन गरेपछि "Text CSV" फाइल प्रकार वर्णन गर्न आवश्यक हुन्छ।

MS अफिस कागजास्तररूमा आधारभूत म्याक्रोहरू

-मा उपकरण - विकल्प - लोड/बचत - VBA गुण तपाईँंले VBA म्याक्रो संकेस्तररूको लागिMSअफिस कागजातमा सेटिङहरू वर्णन गर्न सक्नुहुन्छ। VBA म्याक्रोहरू LibreOfficeमा चल्न सक्दैन,तिनीहरू पहिले परिवर्तन र अनुकूल पारिनु पर्दछ। वर्ड ,एक्सेल वा पावर प्वाईन्ट फाइल परिवर्तन गर्न र तिनीहरूमा निहित म्याक्रोहरूलाई परिवर्तन नगरी फेरि तिनीहरूलाई माइक्रोसफ्ट अफिस ढाँचामा बचत गर्नका लागि प्राय: तपाईँंले LibreOffice मात्र प्रयोग गर्न चाहनुहुन्छ। तपाईँंले LibreOffice को व्यवहार चाहे अनुसार सेट गर्न सक्नुहुन्छ:या त VBA म्याक्रोहरू टिप्पणी गरिएको फारममा LibreOfficeको उप तालिकाको रूपमा बचत हुन्छ र जब कागजात MSअफिस ढाँचामा बचत हुन्छ,फेरि ठीक सँग लेखिन्छ,वा तपाईँंले लोडिङ भइरहेको वेलामा माइक्रोसफ्ट अफिस म्याक्रोहरूलाई हटाउनका लागि चयन गर्न सक्नुहुन्छ।अन्तिम विकल्प चाँहि माइक्रोसफ्ट अफिस कागजास्तररू भित्र भाईरसलाई रोक्नका लागि असरदार रोकावट हो।

वाह्य ढाँचाहरू र फाइल प्रकारहरूसँग सम्बन्धित टिप्पणीहरू

यधपि यदि तिनीहरू स्थापना नगरिएको भए,केही फिल्टरहरू Open and Save संवादहरूमा चयन गर्न सकिन्छ। यदि तपाईँंले त्यस्तो फिल्टर चयन गर्नुभयो भने,तपाईँंले चाहनुभएमा अझै पनि फिल्टर स्थापना गर्न सक्नुहुन्छ भन्ने सन्देश देखापर्दछ।

बाट स्प्रेडसिटको भाग घुसाउनुहुन्छ ,क्लिपबोर्डले RTF ढाँचा प्रयोग गर्दछ।

टिप प्रतिमा

फिल्टर पाठ सङ्केतन गरिएको ले तपाईँंलाई अर्को सङ्केतन फन्टबाट पाठ कागजास्तररू खोल्न र बचत गर्न मद्दत गर्दछ।फिल्टरले एउटा संवाद खोल्दछ जसले तपाईँंलाई क्यारेक्टर सेट,पूर्वनिर्धारित फन्टहरू,भाषा र अनुच्छेद बिच्छेद चयन गर्न सक्षम तुल्याउँदछ।


HTML ढाँचा आयात र निर्यात गर्दा

LibreOffice लेखकसँग, तपाईँंले पाद टिप्पणी र अन्त्य टिप्पणी तपाईँंको HTML कागजातमा घुसाउन सक्नुहुन्छ।तिनीहरू मेटा ट्यागहरूको रूपमा निर्यात हुन्छन। पाद टिप्पणी र अन्त्य टिप्पणी क्यारेक्टरहरू हाइपरलिङ्कहरूको रूपमा निर्यात हुन्छन।

टिप्पणीहरू अज्ञात क्यारेक्टरहरू एचटिएमएल कागजातमा समावेश गर्नका लागि प्रयोग हुन्छन। हरेक टिप्पणी जुन "HTML:..." बाट सुरु हुन्छ र ">" मा अन्त्य हुन्छ भने त्यसलाई HTML सङ्केत को रूपमा मानिन्छ,तर यिनी पदहरू बिना निर्यात हुन्छन। "HTML:..." बढ्दो क्रमका क्यारेक्टरहरू लाई ANSI क्यारेक्टर सेटमा परिवर्तन गरेपछि पाठको वरिपरी भएका थुप्रै ट्यागहरू समावेश गर्न सकिन्छ।टिप्पणीहरू आयातको समयमा सिर्जना गरिन्छन (उदाहरणका लागि,मेटा ट्यागहरूका लागिा फाइल गुणमा कुनै कक्ष छैन वा अज्ञात ट्यागहर।)

LibreOffice लेखकको HTML आयातले UTF-8 or UCS2 क्यारेक्टर सङ्केतन भएको फाइलहरू पढ्न सक्दछ।सबै क्यारेक्टरहरू जसमा ANSI क्यारेक्टर सेट समावेश छन वा प्रणालीको क्यारेक्टर सेट प्रदर्शन हुन सक्दछ।

When exporting to HTML, the character set selected in - Load/Save - HTML Compatibility is used. Characters not present there are written in a substitute form, which is displayed correctly in modern web browsers. When exporting such characters, you will receive an appropriate warning.

If, in - Load/Save - HTML Compatibility, you select Mozilla Firefox, MS Internet Explorer, or LibreOffice Writer as the export option, upon export all important font attributes are exported as direct attributes (for example, text color, font size, bold, italic, and so on) in CSS1 styles. (CSS stands for Cascading Style Sheets.) Importing is also carried out according to this standard.

The "font" property corresponds to Mozilla Firefox; that is, before the font size you can specify optional values for "font-style" (italic, none), "font-variant" (normal, small-caps) and "font-weight" (normal, bold).

If MS Internet Explorer or LibreOffice Writer are set as the export option, the sizes of the control field and their internal margins are exported as styles (print formats). CSS1 size properties are based on "width" and "height" values. The "Margin" property is used to set equal margins on all sides of the page. To allow different margins, the "Margin-Left", "Margin-Right", "Margin-Top" and "Margin-Bottom" properties are used.

The distances of graphics and Plug-Ins to the content can be set individually for export to LibreOffice Writer and MS Internet Explorer. If the top/bottom or right/left margin is set differently, the distances are exported in a "STYLE" option for the corresponding tag as CSS1 size properties "Margin-Top", "Margin-Bottom", "Margin-Left" and "Margin-Right".

Frames are supported with the use of CSS1 extensions for absolute positioned objects. This applies only to the export options Mozilla Firefox, MS Internet Explorer, and LibreOffice Writer. Frames can be aligned as graphics, and Floating Frames, but character-linked frames are not possible.

Frames are exported as "<SPAN>" or "<DIV>" tags if they do not contain columns. If they do contain columns then they are exported as "<MULTICOL>".

The measurement unit set in LibreOffice is used for HTML export of CSS1 properties. The unit can be set separately for text and HTML documents under - LibreOffice Writer - General or - LibreOffice Writer/Web - View. The number of exported decimal places depends on the unit.

मापन एकाइ

CSS1मा मापन एकाइ नाम

दशमलव स्थानहरूको अधिकतम अंक

मिलिमिटर

मिलिमिटर

2

सेन्टिमिटर

सेन्टिमिटर

2

इन्च

इन्च

2

पिका

पिसि

2

बिन्दु

pt

1


The LibreOffice Web page filter supports certain capabilities of CSS2. However, to use it, print layout export must be activated in - Load/Save - HTML Compatibility. Then, in HTML documents, besides the HTML Page Style, you can also use the styles "First page", "Left page" and "Right page". These styles should enable you to set different page sizes and margins for the first page and for right and left pages when printing.

सङ्ख्याकन आयात र निर्यात

If, in - Load/Save - HTML Compatibility, the export option "LibreOffice Writer" or "Internet Explorer" is selected, the indents of numberings are exported as "margin-left" CSS1 property in the STYLE attribute of the <OL> and <UL> tags. The property indicates the difference relative to the indent of the next higher level.

क्रमाङ्कनमा बायाँ ईन्डेन्ट "margin-left" CSS1 गुणको रूपमा व्यक्त गरिन्छ। पहिलो-हरफ इन्डेन्टहरू क्रमाङ्कनमा उपेक्षा गरिन्छ र निर्यात गरिँदैन।

स्प्रेडसिट फाइलहरू आयात र निर्यात

LibreOffice ले मेटिएका भागहरूमा सन्दर्भहरू आयात र निर्यात गर्दछ जस्तै,उदाहरणका लागि,एउटा सन्दर्भ स्तम्भ। पूरा सूत्र निर्यात प्रक्रिया समयमा देख्न सकिन्छ र मेटिएका सन्दर्भ ले एउटा सङ्केत (#REF!) ,सन्दर्भका लागि समावेश गर्दछ। #REF! सन्दर्भका लागि आयातको समयमा अनुरूप तरीकाले सिर्जना गर्ने छ।

ग्राफिक्स फाइलहरू आयात र निर्यात गर्दा

HTML कागजात सँग जस्तै,तपाईँंले LibreOffice ग्राफिक खोल्नका लागि प्रयोग गर्न नाममा (LibreOffice Impress) सँग वा बाहेक प्रयोग गर्नका लागि एउटा फिल्ट छान्न सक्नुहुन्छ। यदि बाहेक,फाइल LibreOffice चित्र कागजातको रूपमा खुल्ने छ।अन्यथा,पुरानो कार्यक्रमद्वारा बचत कार्यक्रम संस्करण अहिले LibreOffice इम्प्रेसमा खुल्ला छ।

जब तपाईँंले एउटा EPS फाइल आयात गर्नुहुन्छ,कागजातमा ग्राफिकको एउटा पूर्वदृश्य देखा पर्छ।यदि पूर्वावलोकन उपलब्ध नभएमा,ग्राफिक सँग अनुरूप साइज कागजातमा प्रदर्शन हुन्छ।युनिक्स र माइक्रोसफ्ट सञ्झ्याल अन्तर्गत तपाईँंले आयात गरिएका फाइलहरू पोस्टस्क्रिप्ट मुद्रक प्रयोग गरेर मुद्रण गर्न सक्नुहुन्छ। जब EPS ग्राफिक्स निर्यात गरिन्छ,एउटा पूर्वावलोकन सिर्जना हुन्छ र TIFF र EPSI ढाँचा हुन्छ। यदि EPS ग्राफिक अरू ग्राफिक सँग सँगै EPS ढाँचामा निर्यात हुन्छ भने त्यसपछि यो फाईळ नयाँ फाइलमा अपरिवर्तन सम्मिलित रहने छ।

बहुपृष्ठ-TIFFs मान्य हुनछन जब TIFF ढाँचामा ग्राफिक्स आयात वा निर्यात हुन्छन। ग्राफिक्स एकल तस्वीरको समूहको रूपमा एकल फाइलमा पुन: प्राप्त हुन्छन,जस्तै, फ्याक्सको एकल पृष्ठहरू।

केही LibreOffice ड्र र LibreOffice इम्प्रेस् विकल्पहरू फाइल - निर्यात बाट पहुँच हुन्छन। थप जानकारीको लागि ग्राफिक्स निर्यात विकल्पहरू हेर्नुहोस्।

पोष्टस्क्रिप्ट

पोष्टस्क्रिप्ट ढाँचामा कागजात वा ग्राफिक निर्यात गर्नका लागि:

  1. यदि तपाईँंले अहिले त्यो गर्नु भएको छैन भने,पोष्टस्क्रिप्ट मुद्रक ड्राईभर स्थापना गर्नुहोस् , जस्तै एप्पल लेजर लेखक ड्राईभर।

  2. File - Print मेनु आदेश सँग कागजात मुद्रण गर्नुहोस।

  3. संवादमा पोस्टस्क्रिप्ट मुद्रक चयन गर्नुहोस र फाइलमा छाप्नुहोस जाँच बाकसमा चिन्ह लगाउनुहोस।

Please support us!