मापन इकाइहरूको रूपान्तरण

केही संवादहरूमा, तपाईँले आगत मञ्जूषाहरूमा मापन मानहरू प्रविष्ट गर्न सक्नुहुन्छ । यदि तपाईँले हालै सङ्ख्यात्मक मान प्रविष्टि गरेमा, पूर्वनिर्धारित मापन एकाइ प्रयोग गरिन्छ ।

तपाईँले संवादमा राइटर पाठ कागजातका लागि पूर्वनिर्धारित मापन परिभाषित गर्नुहोस् जुन तपाईँले - LibreOffice राइटर - सामान्य रोजेर प्राप्त गर्नुहोस्। क्याल्क, ड्र र इम्प्रेस् का लागि, त्यो प्रकारको कागजात खोल्नुहोस् र त्यसपछि राइटरको अनुसार उपयुक्त सामान्य पृष्ठ खोल्नुहोस्।

लम्बाइ इकाइहरूका लागि आगत मञ्जूषाहरूमा तपाईँले निम्न सूची अनुसार संक्षिप्त रूप एकाइ पनि थप्न सक्नुहुन्छ:

एकाइ संक्षेपण

वर्णन

मिलिमिटर

मिलिमिटर

सेन्टिमिटर

सेन्टिमिटर

in or ″

इन्च

pi

पिका

pt

बिन्दु


निम्न सूत्रहरूले बिन्दुहरू रूपान्तरण गर्दछ:

उदाहरणका लागि, पाठ कागजातमा, खुला ढाँचा - परिच्छेदहरू - इन्डेन्टहरू र खालीठाउँ । हालको परिच्छेद एक इन्च इन्डेन्ट गर्न, १ इन्च वा 1" "Before text" बाकसमा प्रविष्ट गर्नुहोस् । परिच्छेद १ सेन्टिमीटर इन्डेन्ट गर्न, १ सेन्टिमीटर आगत बाकसमा प्रविष्ट गर्नुहोस् ।

टिप प्रतिमा

क्रमश अधिकतम वा न्युनतम स्विकृत मान आगत गर्न, हालको मान क्लिक गर्नुहोस् र त्यसपछि Page Up वा Page Down कुञ्जी थिच्नुहोस् ।


Please support us!