रेखाचित्रहरूका लागि सर्टकट कुञ्जीहररू

कागजात रेखाचित्रहरूका लागि निम्न विशेष सर्टकट कुञ्जीको एउटा सूची हो ।

तपाईँ LibreOffice का लागि सामान्य सर्टकट कुञ्जीहरू पनि प्रयोग गर्न सक्नुहुन्छ ।

द्रष्टव्य प्रतिमा

Some of the shortcut keys may be assigned to your desktop system. Keys that are assigned to the desktop system are not available to LibreOffice. Try to assign different keys either for LibreOffice, in Tools - Customize - Keyboard, or in your desktop system.


रेखाचित्रहरूका लागि प्रकार्य कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

F2

पाठ थप्नुहोस् वा सम्पादन गर्नुहोस् ।

F3

एकल वस्तुहरू सम्पादन गर्नका लागि समूह खोल्दछ ।

+F3

समूह सम्पादक बन्द गर्नुहोस् ।

Shift+F3

नक्कल संवाद खोल्दछ ।

F4

स्थिति र साइज संवाद खोल्दछ ।

F5

नेभिगेटरखोल्दछ ।

F7

हिज्जे परीक्षण गर्दछ ।

+F7

शव्दकोश खोल्दछ ।

F8

बिन्दुहरू सुरु/बन्द सम्पादन गर्नुहोस ।

+Shift+F8

फ्रेममा ठीक हुन्छ ।

Opens Styles window.


मा जुम कार्य

रेखाचित्रहरूका लागि सर्टकट कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

Plus(+) Key

जुम बढाउँछ ।

Minus(-) Key

जुम घटाउँदछ ।

गुणन(×) कुञ्जी (सङ्ख्या प्याड)

पर्दामा पूरा पृष्ठ ठीक गर्नका लागि जुम गर्दछ ।

भाग (÷) कुञ्जी (सङ्ख्या प्याड)

हालको चयनमा भित्र जुम गर्दछ ।

+Shift+G

चयन गरिएका वस्तुहरूलाई समूहबद्ध गर्दछ ।

Shift++A

चयन गरिएको समूहलाई छुट्याउँदछ ।

+Shift+K

चयन गरिएका वस्तुहरूलाई संयोजन गराउँदछ ।

+Shift+K

चयन गरेको वस्तुलाई संयोजनबाट हटाउँदछ ।

+Shift++

अगाडि ल्याउनुहोस् ।

++

अघिल्तिर ल्याउनुहोस् ।

+-

पछिल्तिर पठाउनुहोस् ।

+Shift+-

पछाडि पठाउनुहोस् ।


रेखाचित्रहरूसँग मिलेको सर्टकट कुञ्जीहरू

सर्टकट कुञ्जीहरू

प्रभाव

PageUp

अघिल्लो पृष्ठमा स्विच गर्नुहोस्

PageDown

पछिल्लो पृष्ठमा स्विच गर्नुहोस्

+Page Up

अघिल्लो तहमा स्विच गर्नुहोस

+Page Down

पछिल्लो तहमा स्विच गर्नुहोस

बाँण कुञ्जी

चयन गरेका वस्तुहरूलाई बाँण कुञ्जीको दिशामा लैजान्छ ।

+बाँण कुञ्जी

पृष्ठ दृश्यलाई बाँण कुञ्जीको दिशातर्फ लैजान्छ ।

-click while dragging an object. Note: this shortcut key works only when the Copy when moving option in - LibreOffice Draw - General is enabled (it is enabled by default).

माउस बटन निस्काशन गरेपछि ड्रयाग गरेको वस्तुको प्रतिलिपि सिर्जना गर्दछ ।

उपकरणपट्टीमा एउटा रेखाचित्र वस्तु प्रतिमामा किबोर्ड फोकस (F6) सहित +Enter गर्नुहोस्

हालको दृश्यको केन्द्र भित्र पूर्वनिर्धारित साइजको रेखाचित्रण गरिएको वस्तु घुसाउँदछ ।

Shift+F10

चयन गरिएको वस्तुका लागि प्रसङ्ग मेनु खोल्दछ ।

F2

पाठ मोड प्रविष्टि गराउँदछ ।

प्रविष्ट गर्नुहोस्

यदि पाठ वस्तु चयन गरिएमा पाठ मोड प्रविष्टि गराउँदछ ।

+Enter

यदि वस्तु चयन गरिएमा पाठ मोड प्रविष्टि गराउँदछ । यदि त्यहाँ कुनै पाठ वस्तुहरू नभएमा वा यदि तपाईँ पृष्ठमा सबै पाठ वस्तुहरू वाट घुम्नुभएको छ भने, एउटा नयाँ पृष्ठ घुसाईन्छ ।

कुञ्जी र बाहिरी केन्द्रको वस्तुबाट एउटा वस्तु चित्रित गर्न वा रिसाइज गर्न माउसद्वारा तान्नुहोस् ।

+Shift+ एउटा वस्तुमा क्लिक गर्नुहोस्

हाल चयन गरिएको वस्तुको पछाडिको वस्तु चयन गर्दछ ।

+Shift+ एउटा वस्तुमा क्लिक गर्नुहोस्

अहिले चयन गरिएको वस्तुको अगाडि वस्तु चयन गर्दछ ।

एउटा वस्तु चयन गर्दा कुञ्जी शिफ्ट गर्नुहोस्

चयनबाट वा मा वस्तु थप गर्दछ वा हटाउँदछ ।

shift+ माउसले तान्नुहोस्

चयन गरिएका वस्तुहरूको चाललाई ४५ डिग्रीको गुणनहरूद्वारा अवरोध गरिन्छ ।

एउटा वस्तु सिर्जना गर्दा वा पुन: साइज गर्दा shift + drag गर्नुहोस्

४५ डिग्रीको गुणनफलमा वस्तुको आयाम अवरोध गर्दछ ।

ट्याब

तिनीहरू सिर्जना गरिएको क्रममा पृष्ठमा वस्तुहरूबाट परिक्रमा गर्दछ ।

Shift+Tab

तिनीहरू सिर्जना गरिएको उल्टो-क्रममा पृष्ठमा वस्तुहरूबाट परिक्रमा गर्दछ ।

Esc

हालको मोडबाट निस्कन्छ ।


स्लाईड क्रमबद्वकर्तामा कुञ्जीपाटी सँग नेभिगेट गर्दा

सर्टकट कुञ्जीहरू

प्रभाव

Home/End

Set the focus to the first/last slide.

Left/Right arrow keys or Page Up/Down

Set the focus to the next/previous slide.

प्रविष्ट गर्नुहोस्

Change to Normal Mode with the active slide.


Please support us!