लेजेन्ड

लिजेन्डका लागि किनारा क्षेत्र र क्यारेक्टर विशेषताहरू परिभाषित गर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Legend, or Format - Format Selection - Legend (Charts)


रेखा

चयन गरिएको रेखा वा तपाईँले कोर्न चाहेको रेखाका लागि ढाँचा विकल्प सेट गर्नुहोस्। तपाईँले एउटा रेखामा बाँणटुप्पोहरू पनि थप्न सक्नुहुन्छ, वा चित्रपट प्रतीकहरू परिवर्तन गर्न सक्नुहुन्छ ।

क्षेत्र

चयन गरिएको रेखाचित्र वस्तुका लागि भर्ने विकल्प सेट गर्नुहोस्।

पारदर्शिता

Set the transparency options for the fill that you apply to the selected object.

क्यारेक्टर

तपाईँले लागू गर्न चाहेको ढाँचा र फन्ट निर्दिष्ट गर्नुहोस्।

प्रदर्शन

ले लिजेन्डसंवाद खोल्दछ ,जसले चित्रपटमा लिजेन्डहरूको स्थिति परिवर्तन गर्न अनुमति दिन्छ ,र निर्दिष्ट गर्न या लिजेन्ड प्रदर्शन हुन्छ।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

Please support us!