डेटा पङ्क्ति

चयन गरेको डेटा पङ्क्तिको गुणहरू परिवर्तन गर्न यसको प्रयोग हुन्छ । तपाईँंले ढाँचा - वस्तु गुणहरू रोज्नुहुन्छ त्यहाँ एउटा मात्र डेटा पङ्क्ति चयन गरको संवादले देखाउँदछ । द्विआयामिक अथावा त्रि आयामिक चित्रपहरूका लागि केही मेनु प्रविष्टिहरू मात्र उपलब्ध हुन्छ ।

द्रष्टव्य प्रतिमा

कुनै पनि परिवर्तनहरूले यहाँ भित्री डेटा पङ्क्तिमा प्रभाव पार्दछन् । उदाहरणका लागि, रङ परिवर्तन गरेको खण्डमा सबै समान तत्वहरूले यो डेटा पङ्क्तिमा रङ परिवर्तन गर्नेछन् ।


यो आदेश पहुँच गर्न...

रोज्नुहोस् ढाँचाबद्ध - वस्तु गुणहरू - डेटा पङ्क्ति संवाद (चित्रपटहरू)


रेखा

चयन गरिएको रेखा वा तपाईँले कोर्न चाहेको रेखाका लागि ढाँचा विकल्प सेट गर्नुहोस्। तपाईँले एउटा रेखामा बाँणटुप्पोहरू पनि थप्न सक्नुहुन्छ, वा चित्रपट प्रतीकहरू परिवर्तन गर्न सक्नुहुन्छ ।

क्षेत्र

चयन गरिएको रेखाचित्र वस्तुका लागि भर्ने विकल्प सेट गर्नुहोस्।

पारदर्शिता

Set the transparency options for the fill that you apply to the selected object.

तपाईँले लागू गर्न चाहेको ढाँचा र फन्ट निर्दिष्ट गर्नुहोस्।

डेटा लेबुलहरू

ले डेटा लेबुलहरू संवाद खोल्दछ, जहाँ तपाईँं डेटा लेबुलहरू सेट गर्न सक्षम हुनुहुन्छ।

तथ्याङ्कशास्त्र

Use the X or Y Error Bars dialog to display error bars for 2D charts.

विकल्प

द्विआयामिक वस्तुहरूका लागि पङ्क्तिबद्धता र खाली स्थान परिभाषित गर्न यो संवाद बाकस प्रयोग हुन्छ ।

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

Please support us!