HTMLमा पानाहरू बचत गर्दा र खोल्दा

HTMLमा पानाहरू बचत गर्दा

LibreOffice क्याल्क ले HTMLस्वरूपको कागजात सँग क्याल्क कागजातको सबै पानाहरूलाई बचत गर्दछ । HTML कागजातको सुरुआतमा, हाइपरलिङ्कहरूको सूची र शीर्षकहरू स्वत:रूपले थपिन्छन् जसले कागजात भित्र व्यक्तिगत पानाहरूमा लेजान्छ ।

सङ्ख्याहरू लेखाइको स्वरूपमा देखिन्छन् । थपमा ,<SDVAL> HTMLट्याग मा, ठीक आन्तरिक सङ्ख्या मान लेखिन्छन् त्यसैले HTML कागजातLibreOfficeसँग खोल्नु भन्दा पछि तपाईँ ठीक मानहरू जान्नु हुन्छ ।

  1. HTMLजस्तो हालको क्याल्क कागजात बचत गर्नका लागि , फाइल - यस रूपमा बचत गर्नुहोस् रोज्नुहोस् ।

  2. क्षेत्रमायस प्रकार बचत गर्ने सूची बाकसमा, अन्य LibreOffice क्याल्क फिल्टरहरूमा, फाइल प्रकार रोज्नुहोस् "HTML कागजात (LibreOffice क्याल्क)" रोज्नुहोस् ।

  3. फाइल नामप्रविष्ट गर्नुहोस् र बचत गर्नुहोस् क्लिक गर्नुहोस् ।

HTML मा पानाहरू खोल्दा

LibreOffice offers various filters for opening HTML files, which you can select under File - Open in the Files of type list box:

Please support us!