डेटापाइलट

डेटापाइलट (कुनै समयमा पिभोट तालिका भनिने) ले तपाईँलाई संयोजन, तुलना र डेटाको ठूलो रकम विश्लेषण गर्न अनुमति दिन्छ । तपाईँ फरक स्रोत डेटाको छोटकरीहरूलाई दृश्य गर्न सक्नुहुन्छ, तपाईँ चाहेका क्षेत्रहरूको विवरणलाई प्रदर्शन गर्न सक्नुहुन्छ, र तपाईँ रिपोर्टहरू सिर्जना गर्न सक्नुहुन्छ ।

डेटापाइलट सँग सिर्जना भएको तालिका आन्तरिक रूपले सक्रिय छ । डेटा दृश्यको फरक बिन्दुहरूको अनुसारव्यवस्थित हुन, पुन: व्यवस्थित हुनग सक्छ ।

Open file with example:

Please support us!