सम्बोधन गर्दाको रूपमा सङठित नामहरू

तपाईँ पङ्क्तिहरू वा स्तम्भहरूमा सन्दर्भ गर्न पाठसँग कक्षहरूको प्रयोग गर्न सक्नुहुन्छ जसमा कक्षहरू सम्मिलित हुन्छन् ।

Example spreadsheet

उदाहरण स्प्रेडसिटमा, तपाईँ 'स्तम्भ एउटा'कक्ष दायरा सँग एउटा सूत्रमा सान्दर्भित गर्नका लागि B3 सँग B5, वा 'स्तम्भ दुई वटा' कक्षदायराका लागि C2 सँग C5 स्ट्रिङ लाई प्रयोग गर्न सक्नुहुन्छ । तपाईँ 'Row One'कक्षदायराका लागि B3 to D3, वा 'पंङक्तिि दुई' कक् षदायराका लागि B4 सँग D4प्रयोग गर्न पनि सक्नुहुन्छ। .एउटा कक्ष नाम मा प्रयोग हुने सूत्रको परिणाम, उदाहरणका लागि , SUM('स्तम्भ एउटा'), ६०० हो।

यो प्रकार्य पूर्वनिर्धारितद्वारा सक्रिय छ। यो प्रकार्य बन्द गर्नका लागि LibreOffice Calc - गणना रोज्नुहोस् र स्वचालित रूपले फेला पार्ने स्तम्भ र पङ्क्ति लेबुलहरू जाँच बाकस खाली गर्नुहोस्।

टिप प्रतिमा

If you want a name to be automatically recognized by Calc, the name must start with a letter and be composed of alphanumeric characters. If you enter the name in the formula yourself, enclose the name in single quotation marks ('). If a single quotation mark appears in a name, you must enter a backslash in front of the quotation mark, for example, 'Harry\'s Bar'.


Please support us!