स्रोत चयन गर्नुहोस्
संवाद खोल्नुहोस् जहाँ तपाईँंले डेटापालटका लागि स्रोत चयन गर्न सक्नुहुन्छ ।
चयन
डेटा पाइलट तालिकाका लागि डेटा स्रोत चयन गर्नुहोस् ।
हालको चयन
डेटापाइलटका लागि डेटास्रोतको रूपमा चयन गरिएका कक्षहरू प्रयोग गर्दछ।
डेटापाइलट तालिकामा डेटा स्तम्भहरूले हालको चयनमा पहिलो डेटा पङ्क्तिको रूपमा उही सङ्ख्या प्रयोग गर्दछ ।
LibreOfficeमा डेटा स्रोत दर्ता गरिएको छ ।
डाटाबेसमा तालिका वा क्वेरी प्रयोग गर्दछ जसलाई डेटापाइलट तालिकाका लागि डेटा स्रोतको रूपमा LibreOffice मा दर्ता गरिन्छ।
बाहिरी स्रोत / इन्टफेस
ले External Sourceसंवाद जहाँ तपाईं पिभोट तालिकाको लागि OLAP डेटा स्रोत चयन गर्न सक्नुहुनेछ।