निगरानी सक्षम पार्नुहोस्

म्याक्रोमा चलहरूलाई देखाउन यो प्रतिमामा क्लिक गर्नुहोस् । चलका सामग्रीहरू एउटा छुट्टै सञ्झ्यालमा प्रदर्शन गरिएको छ ।

चयन गर्नलाई चलको नाम क्लिक गर्नुहोस्, त्यसपछि निगरानी सक्षम पार्नुहोस् प्रतिमा क्लिक गर्नुहोस् । चललाई मानाङ्कन गरिएको मान यसको नाम भन्दा अगाडि प्रदर्शन गरिएको छ। यो मान बारम्वार अद्यावधिक गरिन्छ ।

प्रतिमा

निगरानी सक्षम पार्नुहोस्

चल निगरानी हटाउन लाई, निगरानी सञ्झ्याल मा चल चयन गर्नुहोस्,र त्यसपछिनिगरानी सक्षम पार्नुहोस्प्रतिमामा क्लिक गर्नुहोस् ।

Please support us!