क्रमाङ्कन र क्रमाङ्कन शैलीहरू

तपाईँ अनुच्छेदमा क्रमाङ्कन म्यानुअल तरीकाले वा अनुच्छेद शैलीद्वारा लागू गर्न सक्नुहुन्छ.

To Apply Numbering Manually

To apply numbering manually, click in the paragraph, and then click the Numbering On/Off icon on the Formatting Bar.

द्रष्टव्य प्रतिमा

You cannot apply manual numbering to paragraphs that are listed under "Special Styles" in the Styles window.


तपाईँ सङ्ख्या वा गोलिचिन्ह सूची सम्पादन गर्नका लागिगोलिचिन्हहरू र क्रमाङ्कन उपकरणपट्टीमा आदेशहरू पनि प्रयोग गर्न सक्नुहुन्छ . क्रमाङ्कन वा गोलिचिन्ह ढाँचा परिवर्तन गर्नका लागि, गोलिचिन्हहरू र क्रमाङ्कन प्रतिमा क्लिक गर्नुहोस्.

क्रमाङ्कन अनुच्छेद शैली सँग लागू गर्न

अनुच्छेद शैलीहरूले तपाईँलाई क्रमाङ्कन माथि ठूलो नियन्त्रण दिन्छ जुन तपाईँले कागजातमा लागू गर्नु भएको थियो. जब तपाईँले शैलीको क्रमाङ्कन ढाँचा परिवर्तन गर्नुभयो भने, सबै अनुच्छेदहरू शैली प्रयोग गरेर स्वत: अद्यावधिक हुन्छ.

  1. Choose View - Styles, and then click the Paragraph Styles icon.

  2. अनुच्छेद शैलीमा दायाँ-क्लिक गर्नुहोस् जुन तपाईँ क्रमाङ्कनमा लागू गर्न चाहनु हुन्थ्यो, र परिमार्जन गर्नुहोस् रोज्नुहोस्.

  3. Click the Outline & Numbering tab.

  4. क्रमाङ्कन शैली बाकसमा, क्रमाङ्कनको प्रकार चयन गर्नुहोस् जुन तपाईँ प्रयोग गर्न चाहनु हुन्छ।

  5. ठीक छ क्लिक गर्नुहोस् ।

  6. अनुच्छेदहरूमा शैलीमा तपाईँ क्रमाङ्कनमा थप गर्न चाहेको शैली लागू गर्नुहोस् .

गोलिचिन्हहरू थप गर्दा

क्रमाङ्कन थप गर्दा

अलग अलग अनुच्छेदहरूका लागि गोलिचिन्हहरू र क्रमाङ्कन बन्द गर्दा

सङ्ख्या दिइएको सूचीहरू समिश्रण गर्दा

क्याप्सनहरू प्रयोग गर्दा

सङ्ख्या दायराहरू परिभाषित गर्दा

क्रमाङ्कित सूचीमा क्रमाङ्कन परिमार्जन

तपाईँले टाइप गरेको अनुसार सङ्ख्या दिइएको वा गोली चिन्ह सूचीहरू सिर्जना गरिँदै

Please support us!