घुसाउँदा, सम्पादन, र पाठ फ्रेमहरू लिङ्क गर्दा

पाठ फ्रेम पाठ र ग्राफिक्सका लागि कन्टेनर हो जुन तपाईँ पृष्ठको जहाँ पनि राख्न सक्नुहुन्छ. तपाईँ पाठमा स्तम्भ सजावट लागू गर्न फ्रेम पनि प्रयोग गर्न सक्नुहुन्छ.

पाठ फ्रेमहरू घुसाउँदा

  1. पाठ चयन गर्नुहोस् जुन तपाईँ फ्रेममा समावेश गर्न चाहनुहुन्थ्यो.

  2. घुसाउनुहोस् - फ्रेमरोज्नुहोस् , र ठीक छ क्लिक गर्नुहोस्.

पाठ फ्रेमहरू सम्पादन

मुद्रणबाट पाठ लुकाउँदा

Any Writer text frame can be set to a mode which allows viewing the text on screen, but hides the text from printing.

  1. पाठ फ्रेम चयन गर्नुहोस् (तपाईँ आठ ह्यान्डलहरू देख्नुहुन्छ).

  2. Choose Format - Frame and Object - Properties - Options.

  3. गुणहरूक्षेत्रमा, मुद्रण जाँच बाकस चिनोबिहिन गर्नुहोस् र ठीक छक्लिक गर्नुहोस्.

पाठ फ्रेमहरू लिङ्क गर्दा

You can link Writer text frames so that their contents automatically flow from one frame to another.

  1. तपाईँले लिङ्क गर्न चाहनु भएको फ्रेमको कुनो क्लिक गर्नुहोस्. ह्यान्डलहरूको चयनले फ्रेमको कुनोमा देखा पर्दछ.

  2. On the Frame Bar, click the Link Frames icon Icon.

  3. तपाईँले लिङ्क गर्न चाहनु भएको फ्रेममा क्लिक गर्नुहोस्.

तपाईँ लिङ्क फ्रेमहरू मात्र गर्न सक्नुहुन्छ यदि:

जब तपाईँले लिङ्क फ्रेम चयन गर्नुहुन्छ, लिङ्क गरिएका फ्रेमहरू जडान गर्ने एउटा लाइन प्रदर्शन हुन्छ ।

द्रष्टव्य प्रतिमा

The AutoSize feature is available only for the last frame in a chain of linked frames.


Please support us!