टेम्प्लेट र शैलीहरू

टेम्प्लेट कागजात हो जुनले निश्चित ढाँचा गरिएको शैलीहरू, ग्राफिक्स, तालिकाहरू, वस्तुहरू, र अन्य सूचना समावेश गर्दछ. अन्य कागजातहरू सिर्जनाको आधारमा टेम्प्लेट प्रयोग हुन्छ. उदाहरणका लागि, तपाईँ अनुच्छेद र क्यारेक्टर शैलीहरू कागजातमा परिभाषित गर्न सक्नुहुन्छ, टेम्प्लेटको रूपमा कागजात बचत गर्नुहोस्, र नयाँ कागजात उही शैलीहरू सँग सिर्जना गर्न टेम्प्लेट प्रयोग गर्नुहोस्.

Unless you specify otherwise, every new LibreOffice text document is based on the default template.

LibreOffice सँग पूर्वपरिभाषित टेम्प्लेटहरूको सङ्ख्या छ जुन तपाईँ बिभिन्न प्रकारहरू वा पाठ कागजातहरू सिर्जना गर्न सक्नुहुन्छ, जस्तै व्यापार चिठ्ठीहरू.

अरू कागजात वा टेम्प्लेटबाट शैलीहरू प्रयोग गर्दा

हालको पृष्ठमा आधारित पृष्ठ शैली सिर्जना गर्दा

भर्ने ढाँचा मोडमा शैलीहरू लागू गरिँदै

चयनहरूबाट नयाँ शैलीहरू सिर्जना गरिँदै

पूर्वनिर्धारित टेम्प्लेट परिवर्तन

Please support us!