कागजात टेम्प्लेट सिर्जना गर्दा

नयाँ पाठ कागजातहरू सिर्जना गर्नका लागि आधारभूतको रूपमा प्रयोग गर्न तपाईँ टेम्प्लेट सिर्जना गर्न सक्नुहुन्छ.

  1. कागजात सिर्जना गर्नुहोस् र सामाग्री र ढाँचा शैलीहरू थप गर्नुहोस् जुन तपाईँ चाहनुहुन्छ.

  2. Choose File - Templates - Save As Template.

  3. नयाँ टेम्प्लेट बाकसमा, नयाँ टेम्प्लेटका लागि नाम टाइप गर्नुहोस्।

  4. कोटिहरू सूचीमा टेम्प्लेट कोटि चयन गर्नुहोस्।

  5. ठीक छ क्लिक गर्नुहोस् ।

To create a document based on the template, choose File - New - Templates, select the template, and then click Open.

Please support us!