चयनहरूबाट नयाँ शैलीहरू सिर्जना गरिँदै

हट्दै गरेको शैलीबाट तपाईँ द्रुत नयाँ शैली सिर्जना गर्न सक्नुहुन्छ जुन तपाईँले म्यानुअल ढाँचा लागू गर्नुभयो.

  1. Choose View - Styles.

  2. तपाईँले सिर्जना गर्न चाहनुभएको शैली कोटिको प्रतिमा क्लिक गर्नुहोस् ।

  3. कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ शैली बाट प्रतिलिपि गर्न चाहनुहुन्छ, उदाहरणका लागि, अनुच्छेदमा जहाँ तपाईँले म्यानुअल ढाँचा लागू गर्नुभयो.

  4. Click the arrow next to the New Style from Selection icon and choose New Style from Selection from the submenu

  5. शैली नाम बाकसमा एउटा नाम टाइप गर्नुहोस्।

  6. ठीक छ क्लिक गर्नुहोस् ।

नयाँ शैली तान्ने-र-छोड्ने बाट सिर्जना गर्न:

  1. Choose View - Styles.

  2. तपाईँले सिर्जना गर्न चाहनुभएको शैली कोटिको प्रतिमा क्लिक गर्नुहोस् ।

  3. कम्तिमा एउटा क्यारेक्टर चयन गर्नुहोस्, वा वस्तु, शैलीमा जुन तपाईँ प्रतिलिपि गर्न चाहनुहुन्छ. पृष्ठ र फ्रेम शैलीहरूका लागि, कम्तिमा एउटा क्यारेक्टर वा वस्तु पृष्ठ वा फ्रेममा चयन गर्नुहोस्.

  4. Drag the character or object to the Styles window and release.

    For paragraph and character styles, you can drag-and-drop onto the respective icon in the Styles window. You do not need to open that style category in advance.

द्रष्टव्य प्रतिमा

You can also drag-and-drop a frame into the Styles window to create a new frame style: Click the frame, wait a moment with the mouse button pressed down, but without moving the mouse, then drag to the Styles window and drop the frame onto the Frame Styles icon.


Please support us!