पृष्ठ शैलीहरू सिर्जना र लागू गर्दा

पृष्ठको सजावट निश्चित गर्नका लागि, पृष्ठ अभिमुखीकरण, पृष्ठभूमि, सीमान्तहरू, हेडरहरू, फुटरहरू, र, पाठ स्तम्भहरू समावेश गर्दा LibreOffice ले पृष्ठ शैलीहरू प्रयोग गर्दछ । कागजातमा व्यक्तिगत पृष्ठ सजावट परिवर्तन गर्नका लागि, तपाईँले पृष्ठमा अनुकूल पृष्ठ शैली सिर्जना र लागू गर्नुपर्नेछ ।

पृष्ठ अभिमुखीकरण परिवर्तन

पृष्ठ पृष्ठभूमिहरू परिवर्तन

नयाँ पृष्ठ शैली परिभाषित गर्न:

  1. Choose View - Styles.

  2. पृष्ठ शैलीहरू प्रतिमा क्लिक गर्नुहोस् ।

  3. पृष्ठ शैलीहरूको सूचीमा, एउटा वस्तु बायाँ क्लिक गर्नुहोस्, र त्यसपछि नयाँ रोज्नुहोस् ।

  4. प्रबन्धक ट्याबमा, नाम बाकसमा नाम टाइप गर्नुहोस् ।

  5. निम्न मध्ये एउटा गर्नुहोस्:

  1. संवादमा ट्याबहरू पृष्ठका लागि सजावट विकल्प सेट गर्न प्रयोग गर्नुहोस्, र ठीक छ क्लिक गर्नुहोस् ।

पृष्ठ शैली लागू गर्न:

  1. पृष्ठमा क्लिक गर्नुहोस् जुन तपाईँ पृष्ठ शैली लागू गर्न चाहनुहुन्थ्यो ।

  2. Choose View - Styles, and then click the Page Style icon.

  3. सूचीमा नाम डबल क्लिक गर्नुहोस् ।

नयाँ पृष्ठमा पृष्ठ शैली लागू गर्न:

  1. नयाँ पृष्ठ सुरु गर्न कागजातमा क्लिक गर्नुहोस् ।

  2. घुसाउनुहोस् - म्यानुअल बिच्छेद रोज्नुहोस् ।

  3. पृष्ठ विच्छेद चयन गर्नुहोस् ।

  4. शैली बाकसमा, पृष्ठ शैली चयन गर्नुहोस् जुन तपाईँ पृष्ठमा लागू गर्न चाहनुहुन्छ जसले म्यानुअल बिच्छेद अनुगमन गर्दछ।

  5. ठीक छ क्लिक गर्नुहोस् ।

पृष्ठ संख्याहरू

हेडर र फुटरहरूको बारेमा

हालको पृष्ठमा आधारित पृष्ठ शैली सिर्जना गर्दा

हेडर वा फुटरमा अध्याय नाम र सङ्ख्या घुसाउदा

हेडर वा फुटरहरू ढाँचा गर्दा

पूर्वनिर्धारित टेम्प्लेट परिवर्तन

Please support us!