पृष्ठ बिच्छेदहरू घुसाउँदा र मेट्दा

म्यानुअल पृष्ठ बिच्छेद घुसाउन:

  1. तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ नयाँ पृष्ठ सुरु गर्न चाहनुहुन्छ ।

  2. Ctrl+Enter थिच्नुहोस् ।

हाते पृष्ठ बिच्छेद मेट्नका लागि:

  1. पृष्ठको पहिलो क्यारेक्टरमा क्लिक गर्नुहोस् जुनले म्यानुअल पृष्ठ बिच्छेद अनुगमन गर्दछ ।

  2. ब्याकस्पेस थिच्नुहोस् ।

तालिका अगाडि देखिने म्यानुअल पृष्ठ बिच्छेद मेटाउनका लागि:

  1. तालिकामा दायाँ-क्लिक गर्नुहोस्, र तालिकारोज्नुहोस् ।

  2. पाठ प्रवाह ट्याब क्लिक गर्नुहोस् ।

  3. बिच्छेद जाँच बाकस खाली गर्नुहोस् ।

पृष्ठ संख्याहरू

बिच्छेदन संवाद घुसाउनुहोस्

Please support us!