सङ्ख्या दायराहरू परिभाषित गर्दा

तपाईँ तपाईँको कागजातमा स्वत: समान चीजहरू सङ्ख्या गर्न सक्नुहुन्छ, जस्तै उध्द्वरणहरू ।

  1. पाठ टाइप गर्नुहोस् जुन तपाईँ क्रमाङ्कनमा प्रदान गर्न चाहनुहुन्छ, उदाहरणका लागि, "उध्द्वरण सङ्ख्या " ।

  2. घुसाउनुहोस् -फाँटहरू - अन्य रोज्नुहोस्, र चल ट्याबहरू क्लिक गर्नुहोस्।

  1. प्रकार सूचीमा "सङ्ख्या दायरा" क्लिक गर्नुहोस् ।

  2. नामबाकसमा "उध्द्वरण" टाइप गर्नुहोस् ।

  3. निम्न मध्ये एउटा गर्नुहोस्:

  1. क्लिक गर्नुहोस् घुसाउनु, र क्लिक गर्नुहोस् बन्द.

क्रमाङ्कन र क्रमाङ्कन शैलीहरू

गोलिचिन्हहरू थप गर्दा

क्रमाङ्कन थप गर्दा

अलग अलग अनुच्छेदहरूका लागि गोलिचिन्हहरू र क्रमाङ्कन बन्द गर्दा

सङ्ख्या दिइएको सूचीहरू समिश्रण गर्दा

क्याप्सनहरू प्रयोग गर्दा

Please support us!