प्रयोगकर्ता-परिभाषित अनुक्रमणिकाहरू

तपाईँले जति चाहनुहुन्छ त्यति प्रयोगकर्ता-अनुक्रमणिकाहरू सिर्जना गर्न सक्नुहुन्छ ।

प्रयोगकर्ता-परिभाषित अनुक्रमणिका सिर्जना गर्दा

  1. शव्द वा शव्दहरू चयन गर्नुहोस् जुन तपाईँ प्रयोगकर्ता-परिभाषित थप गर्न चाहनुहुन्छ ।

  2. घुसाउनुहोस् - अनुक्रमणिका र तालिकाहरू - सन्दर्भ सूची प्रविष्टिरोज्नुहोस् ।

  3. अनुक्रमणिका बाकस पछाडिको नयाँ प्रयोगकर्ता-परिभाषित अनुक्रमणिकाबटन क्लिक गर्नुहोस् ।

  4. नामबाकसमा अनुक्रमणिकाका लागि नाम टाइप गर्नुहोस् र ठीक छक्लिक गर्नुहोस् ।

  5. नयाँ अनुक्रमणिकामा चयन शव्द(हरू) थप गर्नका लागि घुसाउनुहोस्क्लिक गर्नुहोस् ।

  6. बन्द क्लिक गर्नुहोस् ।

प्रयोगकर्ता-परिभाषित अनुक्रमणिका घुसाउँदा

  1. कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ अनुक्रमणिका घुसाउन चाहनुहुन्छ ।

  2. Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography.

  3. On the Type tab, select the name of the user-defined index that you created in the Type box.

  1. तपाईँले चाहनु भएको कुनै विकल्प चयन गर्नुहोस् ।

  2. ठीक छ क्लिक गर्नुहोस् ।

If you want to use a different paragraph style as a table of contents entry, select Additional styles, and then click the Assign styles button next to the box. Click the style in the list, and then click the >> or the << button to define the chapter level for the paragraph style.

सामाग्रीका तालिकाहरू सिर्जना गर्दा

अनुक्रमणिका सामाग्री प्रविष्टिहरूको तालिका परिभाषित गर्दा

अनुक्रमणिकाहरू र सामाग्रीका तालिकाहरू अद्यावधिक गर्दा, सम्पादन र मेट्दा

अनुक्रमणिका वा विषय सूची ढाँचा गर्दा

अनुक्रमणिका र तालिका प्रविष्टिहरू सम्पादन गरिँदै र तालिका प्रविष्टिहरू गर्दा

बर्णानुक्रम अनुक्रमणिकाहरू सिर्जना गरिँदै

सन्दर्भ सूची सिर्जना गरिँदै

अनुक्रमणिकाहरूले छोपेको बिभिन्न कागजातहरू

Please support us!