सामाग्रीका तालिकाहरू सिर्जना गर्दा

तालिकाहरूको सामाग्रीहरू उत्पादन गर्ने उत्तम तरीका भनेको पूर्वपरिभाषित शीर्षक अनुच्छेद शैलीहरू लागू गर्ने हो, जस्तै "अनुच्छेद १", अनुच्छेदहरूमा जुन तपाईँ विषय सूचीमा समावेश गर्न चाहनुहुन्छ । तपाईँले यो छायाकरण लागू गरेपछि, तपाईँ पछि विषय सूची सिर्जना गर्न सक्नुहुन्छ ।

विषयसूचीहरू अद्यावधिक गर्दा

  1. तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ विषय सूची सिर्जना गर्न चाहनुहुन्थ्यो ।

  2. Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography, and then click the Type tab.

  3. प्रकार बाकसमा"समग्रीहरूको सूची" चयन गर्नुहोस् ।

  4. तपाईँले चाहनु भएको कुनै विकल्प चयन गर्नुहोस् ।

  5. ठीक छ क्लिक गर्नुहोस् ।

If you want to use a different paragraph style as a table of contents entry, select the Additional Styles check box in the Create from area, and then click the Assign styles button next to the check box. In the Assign Styles dialog, click the style in the list, and then click the >> or the << button to define the chapter level for the paragraph style.

विषयसूचीहरू अद्यावधिक गर्दा

निम्न मध्ये एउटा गर्नुहोस्:

अनुक्रमणिका सामाग्री प्रविष्टिहरूको तालिका परिभाषित गर्दा

अनुक्रमणिकाहरू र सामाग्रीका तालिकाहरू अद्यावधिक गर्दा, सम्पादन र मेट्दा

अनुक्रमणिका वा विषय सूची ढाँचा गर्दा

अनुक्रमणिका र तालिका प्रविष्टिहरू सम्पादन गरिँदै र तालिका प्रविष्टिहरू गर्दा

बर्णानुक्रम अनुक्रमणिकाहरू सिर्जना गरिँदै

प्रयोगकर्ता-परिभाषित अनुक्रमणिकाहरू

सन्दर्भ सूची सिर्जना गरिँदै

अनुक्रमणिकाहरूले छोपेको बिभिन्न कागजातहरू

Please support us!