अनुक्रमणिका वा विषय सूची ढाँचा गर्दा

तपाईँ बिभिन्न अनुच्छेद शैलीहरू लागू गर्न सक्नुहुन्छ, प्रविष्टिहरूमा हाइपरलिङ्कहरू प्रदान गर्नुहोस्, अनुक्रमणिकाहरूको सजावट परिवर्तन गर्नुहोस्, र अनुक्रमणिकाहरूको पृष्ठभूमि रङ परिवर्तन गर्नुहोस् अनुक्रमणिका संवाद घुसाउनुहोस् ।

अनुक्रमणिका तहमा बिभिन्न अनुच्छेद शैली लागू गर्न:

  1. सामाग्रीहरूको अनुक्रमणिका वा तालिकामा दायाँ-क्लिक गर्नुहोस्, र सम्पादन अनुक्रमणिका/तालिका रोज्नुहोस् ।

  2. शैलीहरू ट्याब क्लिक गर्नुहोस् ।

  3. तहहरू सूचीमा अनुक्रमणिका तह क्लिक गर्नुहोस् ।

  4. अनुच्छेद शैली सूचीमा शैली क्लिक गर्नुहोस् जुन तपाईँ लागू गर्न चाहनुहुन्छ ।

  5. <मानाङ्कन बटन क्लिक गर्नुहोस् ।

  6. ठीक छ क्लिक गर्नुहोस् ।

विषयसूचीहरूको प्रविष्टिहरूमा हाइपरलिङ्कहरू मानाङ्कन गर्न:

विषयसूचीहरूको प्रविष्टिहरूमा हाइपरलिङ्कको रूपमा तपाईँ छड्के-सन्दर्भ प्रदान गर्न सक्नुहुन्छ ।

  1. विषयसूचीहरूमा दायाँ-क्लिक गर्नुहोस्, र सम्पादन अनुक्रमणिका/तालिकारोज्नुहोस् ।

  2. ट्याबमा प्रविष्टिहरू क्लिक गर्नुहोस् ।

  3. शीर्षक तह क्लिक गर्नुहोस् जुन तपाईँ हाइपरलिङ्कहरू तह सूचीको रूपमा प्रदान गर्न सक्नुहुन्छ।

  4. बनावट क्षेत्रमा, E# अगाडि बाकसमा क्लिक गर्नुहोस् , र हाइपरलिङ्कक्लिक गर्नुहोस् ।

  5. E पछाडि बाकसमा क्लिक गर्नुहोस्, र हाइपरलिङ्कक्लिक गर्नुहोस् ।

  6. प्रत्येक शीर्षक तहका लागि दोहोर्याउनुहोस् जुन तपाईँ हाइपरलिङ्कका लागि सिर्जना गर्न चाहनुहुन्छ, वा सबै तहहरूमा ढाँचा लागू गर्न सबै तहहरू बटन क्लिक गर्नुहोस्।

सामाग्रीका तालिकाहरू सिर्जना गर्दा

अनुक्रमणिका सामाग्री प्रविष्टिहरूको तालिका परिभाषित गर्दा

अनुक्रमणिकाहरू र सामाग्रीका तालिकाहरू अद्यावधिक गर्दा, सम्पादन र मेट्दा

अनुक्रमणिका र तालिका प्रविष्टिहरू सम्पादन गरिँदै र तालिका प्रविष्टिहरू गर्दा

बर्णानुक्रम अनुक्रमणिकाहरू सिर्जना गरिँदै

प्रयोगकर्ता-परिभाषित अनुक्रमणिकाहरू

सन्दर्भ सूची सिर्जना गरिँदै

अनुक्रमणिकाहरूले छोपेको बिभिन्न कागजातहरू

Please support us!