नेभिगेटर सँग हाइपरलिङ्कहरू घुसाउँदा

तपाईँको कागजातमा नेभिगेटर प्रयोग गरेर तपाईँ छड्के-सन्दर्भ हाइपरलिङ्कको रूपमा घुसाउन सक्नुहुन्छ । तपाईँ अरू कागजातहरूबाटLibreOffice सन्दर्भ चीजहरू छड्के गर्न सक्नुहुन्छ । कागजात खोलिएको बेला यदि तपाईँले हाइपरलिङ्क क्लिक गर्नुभयो भने LibreOffice, तपाईँलाई छड्के-सनदर्भ चीजमा लगिन्छ ।

  1. तपाईँ छड्के-सन्दर्भ गर्न चाहनु भएको वस्तुहरू समाविष्ट भएको कागाजात(हरू) खोल्नुहोस् ।

  2. मानक पट्टीमा, नेभिगेटर प्रतिमा क्लिक गर्नुहोस् ।

  3. तान्नुहोस् मोड प्रतिमा पछाडि बाँण क्लिक गर्नुहोस्, र हाइपरलिङ्कको रूपमा घुसाउनुहोस् चयन गरियो भन्ने कुरा निश्चित गर्नुहोस्।

  4. नेभिगेटरको तल सूचीमा, कागजात चयन गर्नुहोस् चीज समावेश गरेको जुन तपाईँ छड्के-सन्दर्भ चाहनुहुन्छ ।

  5. नेभिगेटर सूचीमा, योगफल सङ्केत क्लिक गर्नुहोस् चीज पछाडिको जुन तपाईँ हाइपरलिङ्कको रूपमा घुसाउन चाहनुहुन्छ ।

  6. तपाईँले कागजातमा घुसाउन चहनुभएको हाइपरलिङ्कमा वस्तु तान्नुहोस् ।

कच गरिएको हाइपरलिङ्कको रूपमा कागजातमा घुसाइएको चीजको नाम ।

कागजात सिंहावलोकनका लागि नेभिगेटर

नेभिगेटरमा अध्यायहरू मिलाउँदा

Please support us!