हेडर वा फुटरमा अध्याय नाम र सङ्ख्या घुसाउदा

Before you can insert chapter information into a header or footer, you must first set the chapter numbering options for the paragraph style that you want to use for chapter titles.

अध्याय शीर्षकहरूका लागि अनुच्छेद शैली सिर्जना गर्न:

  1. Choose Tools - Chapter Numbering.

  2. >शैली बाकसमा, अनुच्छेद शैली चयन गर्नुहोस् जुन तपाईँ अध्याय शीर्षकहरूका लागि प्रयोग गर्न चाहनुहुन्छ, उदाहरणका लागि, "अनुच्छेद १"।

  3. अध्याय शीर्षकहरूका लागि सङ्ख्या बाकसमा क्रमाङ्कन शैली चयन गर्नुहोस् , उदाहरणका लागि, "१,२,३..." ।

  4. पहिलेबाकसमा खाली स्थान बाट पछ्छयाईएको "अध्याय" टाइप गर्नुहोस्।

  5. पछि बाकसमा एउटा खाली स्थान प्रविष्ट गर्नुहोस्।

  6. ठीक छ क्लिक गर्नुहोस् ।

हेडर वा फुटरमा अध्याय नाम र सङ्ख्या घुसाउन:

  1. अनुच्छेद शैली लागू गर्नुहोस् जुन तपाईँले तपाईँको कागजातमा अध्याय शीर्षकहरूका लागि परिभाषित गर्नुभयो ।

  2. Choose Insert - Header and Footer - Header or Insert - Header and Footer - Footer, and then select the page style for the current page from the submenu.

  3. हेडर वा फुटरमा क्लिक गर्नुहोस् ।

  4. घुसाउनुहोस् -फाँटहरू - अन्य रोज्नुहोस्, र चल ट्याबहरू क्लिक गर्नुहोस्।

  1. प्रकार सूचीमा "अध्याय" र ढाँचा सूचीमा "अध्याय सङ्ख्या र नाम" क्लिक गर्नुहोस्।

  2. घुसाउनुहोस् क्लिक गर्नुहोस् र त्यसपछि बन्द गर्नुहोस् क्लिक गर्नुहोस् ।

प्रत्येक पृष्ठमा हालको पृष्ठ शैली प्रयोग गर्ने हेडरले स्वत: अध्याय नाम र सङ्ख्या प्रदर्शन गर्दछ ।

हेडर र फुटरहरूको बारेमा

हालको पृष्ठमा आधारित पृष्ठ शैली सिर्जना गर्दा

बिभिन्न हेडर र फुटरहरू परिभाषित गर्दा

हेडर वा फुटरहरू ढाँचा गर्दा

Please support us!