बिभिन्न हेडर र फुटरहरू परिभाषित गर्दा

पृष्ठहरूले बिभिन्न पृष्ठ शैलीहरू प्रयोग गरेसम्म तपाईँको कागजातको पृष्ठहरूमा तपाईँ बिभिन्न हेडर र फुटरहरू प्रयोग गर्न सक्नुहुन्छ । LibreOffice बिभिन्न पूर्वपरिभाषित पृष्ठ शैलीहरू प्रदान गर्दछ, जस्तै पहिलो पृष्ठ, बायाँ पृष्ठदायाँ पृष्ठ, वा तपाईँ अनुकूल पृष्ठ शैली सिर्जना गर्न सक्नुहुन्छ ।

यदि तपाईँ पृष्ठ शैलीमा हेडर थप गर्न चाहनुहुन्छ जुनमा बिभिन्न भित्री र बाहिरी पृष्ठ सीमान्तहरू छन् भने तपाईँ प्रतिबिम्बित पृष्ठ प्रारूप पनि प्रयोग गर्न सक्नुहुन्छ। यो विकल्प पृष्ठ शैलीमा लागू गर्न, ढाँचा - पृष्ठ रोज्नुहोस्, पृष्ठ ट्याब क्लिक गर्नुहोस्, र प्रारूप सेटिंग क्षेत्रमा, पृष्ठ प्रारूपबाकसमा "प्रतिबिम्बित" रोज्नुहोस्।

उदाहरणका लागि, तपाईँ कागजातमा जोडी र विजोडी पृष्ठहरूका लागि बिभिन्न हेडरहरू परिभाषित गर्न पृष्ठ शैलीहरू प्रयोग गर्न सक्नुहुन्छ ।

  1. नयाँ पाठ कागजात खोल्नुहोस् ।

  2. Choose View - Styles and click the Page Styles icon in the Styles sidebar deck.

  3. पृष्ठ शैलीहरूको सूचीमा "दायाँ पृष्ठ" दायाँ-क्लिक गर्नुहोस् र परिमार्जन गर्नुहोस्रोज्नुहोस् ।

  4. पृष्ठ शैली संवादमा, हेडर ट्याब क्लिक गर्नुहोस्।

  5. हेडर चयन गर्नुहोस् र त्यसपछि प्रबन्धक ट्याबमा क्लिक गर्नुहोस्।

  6. पछिल्लो शैली बाकसमा, "बायाँ पृष्ठ" चयन गर्नुहोस्।

  7. ठीक छ क्लिक गर्नुहोस् ।

  8. In the Styles window, right-click "Left Page" in the list of page styles and choose Modify.

  9. पृष्ठ शैली संवादमा, हेडर ट्याब क्लिक गर्नुहोस्।

  10. हेडर चयन गर्नुहोस् र त्यसपछि प्रबन्धक ट्याबमा क्लिक गर्नुहोस्।

  11. पछिल्लो शैली बाकसमा, "दायाँ पृष्ठ" चयन गर्नुहोस्।

  12. ठीक छ क्लिक गर्नुहोस् ।

  13. हालको पृष्ठमा शैली लागू गर्न पृष्ठ शैलीहरूको सूचीमा "दायाँ पृष्ठ" डबल-क्लिक गर्नुहोस् ।

  14. बायाँ पृष्ठ शैलीका लागि हेडरमा पाठ वा ग्राफिक्स प्रविष्ट गर्नुहोस् । तपाईँको कागजातमा अर्को पृष्ठ थप गरिए पछि, दायाँ पृष्ठ शैलीका लागि हेडरमा पाठ वा ग्राफिक्स प्रविष्ट गर्नुहोस् ।

हेडर र फुटरहरूको बारेमा

हालको पृष्ठमा आधारित पृष्ठ शैली सिर्जना गर्दा

हेडर वा फुटरमा अध्याय नाम र सङ्ख्या घुसाउदा

हेडर वा फुटरहरू ढाँचा गर्दा

Please support us!