हालको पृष्ठमा आधारित पृष्ठ शैली सिर्जना गर्दा

तपाईँ पृष्ठ सजावट डिजाइन गर्न सक्नुहुन्छ र यसमा आधारित पृष्ठ शैली सिर्जना गर्नुहोस् ।

उदाहरणका लागि, तपाईँ पृष्ठ शैली सिर्जना गर्न सक्नुहुन्छ जसले विशेष शीर्षक प्रदर्शन गर्दछ, र अर्को पृष्ठ शैली पनि सिर्जना गर्नु सक्नुहुन्छ जसले विभिन्न शीर्षक प्रदर्शन गर्दछ ।

  1. Open a new text document, choose View - Styles, and then click the Page Styles icon.

  2. चयनबाट नयाँ शैली प्रतिमा क्लिक गर्नुहोस् र उपमेनुबाट नयाँ शैलीहरू चयनबाटचयन गर्नुहोस् ।

  3. शैली नाम बाकसमा पृष्ठका लागि नाम टाइप गर्नुहोस्, र ठीक छक्लिक गर्नुहोस्।

  4. हालको पृष्ठमा शैली लागू गर्न सूचीको नाममा डबल-क्लिक गर्नुहोस् ।

  5. Choose Insert - Header and Footer - Header, and choose the new page style from the list.

  6. तपाईँले शीर्षकमा चाहनु भएको पाठ टाइप गर्नुहोस् । शीर्षकको बाहिरको मूख्य पाठ क्षेत्रमा कर्सर राख्नुहोस् ।

  7. घुसाउनुहोस् - म्यानुअल बिच्छेद रोज्नुहोस् ।

  8. प्रकारक्षेत्रमा, पृष्ठ विभाजन चयन गर्नुहोस् र शैली बाकसबाट "पूर्वनिर्धारित" चयन गर्नुहोस्।

  9. भिन्न हेडर सँग दोस्रो अनुकूल पृष्ठ शैली सिर्जना गर्न २-६ सम्म चरणहरू दोहोर्याउनुहोस्।

हेडर र फुटरहरूको बारेमा

बिभिन्न हेडर र फुटरहरू परिभाषित गर्दा

हेडर वा फुटरमा अध्याय नाम र सङ्ख्या घुसाउदा

हेडर वा फुटरहरू ढाँचा गर्दा

टेम्प्लेट र शैलीहरू

Please support us!