म्याक्रो

Specifies the macro to run when you click an image, frame, or an OLE object.

यो आदेश पहुँच गर्न...

Choose Insert/Format - Image - Properties - Macro tab.

Choose Format - Frame and Object - Properties - Macro tab.

Choose Tools - AutoText - AutoText (button) - Macro.

Choose Edit - ImageMap - open context menu Macro.

Choose Format - Character - Hyperlink tab - Events button.


घटना

Lists the events that can trigger a macro. Only the events that are relevant to the selected object are listed.

तलका तालिका वस्तु प्रकारहरू सूची गर्दछ र घटनाहरू जसले म्याक्रो ट्रिगर गर्दछ:

घटना

घटना ट्रिगर

OLE वस्तु

Image

फ्रेम

स्वत: पाठ

ImageMap क्षेत्र

हाइपरलिङ्क

वस्तु क्लिक गर्नुहोस्

वस्तु चयन गरिएको छ

वस्तु माथि माउस

वस्तु माथि माउस सूचक चलाउनुहोस्

ट्रिगर हाइपरलिङ्क

हाइपरलिङ्क जसले वस्तु क्लिक गरेको प्रदान गर्दछ

माउसले वस्तु छोड्दछ

वस्तु माथि माउस सूचक नचलाउनुहोस्

Image loaded successfully

image is loaded successfully

Image loading terminated

loading of the image is terminated by the user (for example, when downloading)

Could not load image

image is not successfully loaded

अल्फा क्यारेक्टरहरूको आगत

पाठ आगत गरिएको छ

अल्फा नभएको क्यारेक्टरहरूको आगत

क्यारेक्टरहरूको टङ्कण गर्न नमिल्ने, जस्तै ट्याबहरू र पङ्क्ति बिच्छेदहरू, प्रविष्ट गरियो

फ्रेम रिसाइज गर्नुहोस्

फ्रेम रिसाइज गरिएको छ

फ्रेम सार्नुहोस्

फ्रेम सारिएको छ

स्वतपाठ घुसाउनु भन्दा अगाडि

स्वतपाठ घुसाइएको अगाडि

स्वतपाठ घुसाइए पछि

स्वतपाठ घुसाइएको पछि


द्रष्टव्य प्रतिमा

फारमहरूमा नियन्त्रण गर्न लिङ्क गरिएको घटनाहरू, हेर्नुहोस्नियन्त्रण गुणहरू, वा फारम गुणहरू.


Assigned Action

Specify the macro that executes when the selected event occurs.

फ्रेमहरूले तपाईँंलाई निश्चित घटनाहरू कार्यमा लिङ्क गर्न अनुमति दिन्छ जुन त्यसपछि निश्चय गर्नुहोस् कि त्यो घटना LibreOffice राइटर वा कार्यद्वारा ह्यान्डल गरिएको छ. अझ बढी सूचनाका लागि LibreOffice आधारभूत मद्दत हेर्नुहोस्.

Macro From

Lists the LibreOffice program and any open LibreOffice document. Within this list, select the location where you want to pick the macro from.

Existing Macros

Lists the available macros. Select the macro that you want to assign to the selected event, and then click Assign.

मानाङ्कन गर्नुहोस्

Assigns the selected macro to the selected event.

पूर्वस्थितिमा फर्काउनुहोस्

Removes the macro assignment from the selected entry.

Please support us!