पाठ ग्रिड

Adds a text grid to the current page style. This option is only available if Asian language support is enabled under Language Settings - Languages in the Options dialog box.

These commands can only be accessed after you enable support for Asian languages in - Language Settings - Languages.

यो आदेश पहुँच गर्न...

मेनु ढाँचा - पृष्ठ - ट्याब पाठ ग्रिड, यदि एशियन भाषा समर्थ सक्षम छ भने


ग्रिड

हालको पृष्ठ शैली क्यारेक्टर वा पङ्क्तिहरूका लागि पाठ ग्रिड थप गर्नुहोस् वा हटाउनुहोस्.

ग्रिड सजावट

पङ्क्तिहरू प्रति पृष्ठमा

रेखाहरूको अधिकतम सङ्ख्या प्रविष्ट गर्नुहोस् जुन तपाईँं पृष्ठमा चाहनुहुन्छ.

क्यारेक्टरहरू प्रति पङ्क्तिमा

क्यारेक्टरहरूको अधिकतम सङ्ख्या प्रविष्ट गर्नुहोस् जुन तपाईँं पङ्क्तिमा चाहनुहुन्थ्यो.

अधिकतम. आधार पाठ साइज

अधिकतम आधार पाठ साइज प्रविष्ट गर्नुहोस्. ठूलो मानले कम क्यारेक्टर प्रति पङ्क्तिमा परिणाम दिन्छ.

अधिकतम. रुबि पाठ साइज

रुबि पाठका लागि फन्ट साइज प्रविष्ट गर्नुहोस्.

रूबी पाठ तल/बायाँ आधार पाठबाट

बायाँ वा आधार पाठको तलमा रुबि पाठ प्रदर्शन गर्नुहोस्.

ग्रिड प्रदर्शन

पाठ ग्रिडको टङ्कण र रङ विकल्प निश्चित गर्नुहोस्.

Please support us!