पाठ प्रवाह

Specify hyphenation and pagination options.

यो आदेश पहुँच गर्न...

Choose Format - Paragraph - Text Flow tab.

Choose View - Styles - open context menu Modify/New - Text Flow tab.

Choose Edit - Find & Replace - Format - Text Flow tab.


हाइफनेसन

निश्चित गर्नुहोस् हाइफनेसन पाठ कागजातहरूका लागि विकल्प.

स्वचालित तरीकाले

स्वचालित रूपमा योजकहरू घुसाउनुहोस् जहाँ तिनीहरू अनुच्छेदमा आवश्यक पर्दछ.

रेखा अन्त्यमा क्यारेक्टरहरू

Enter the minimum number of characters to leave at the end of the line before a hyphen is inserted.

रेखा सुरुमा क्यारेक्टरहरू

Enter the minimum number of characters that must appear at the beginning of the line after the hyphen.

अधिकतम सङ्ख्या कन्सिक्युटिभ योजक चिन्हहरूको

कन्सिक्युटिभ रेखाहरूको अधिकतम सङ्ख्या प्रविष्ट गराउनुहोस् जुन योजक हुन सक्छ.

बिच्छेदहरू

पृष्ठ वा स्तम्भ बिच्छेद विकल्प निश्चित गर्नुहोस्.

घुसाउनुहोस्

यो जाँच बाकस चयन गर्नुहोस्, र बिच्छेद प्रकार चयन गर्नुहोस् जुन तपाईँं प्रयोग गर्न चाहनुहुन्छ.

टाइप

तपाईँंले घुसाउन चाहनु भएको बिच्छेद प्रकार चयन गर्नुहोस्.

स्थिति

चयन गर्नुहोस् जहाँ तपाईँं बिच्छेद घुसाउन चाहनुहुन्छ.

पृष्ठ शैली सँग

जाँच बाकस चयन गर्नुहोस्, र पृष्ठ शैली चयन गर्नुहोस् जुन तपाईँं बिच्छेद पछि पहिलो पृष्ठलाई प्रयोग गर्न चाहनुहुन्थ्यो.

पृष्ठ शैली

बिच्छेद पछि पहिलो पृष्ठका लागि प्रयोग गर्न ढाँचा शैली चयन गर्नुहोस्.

पृष्ठ सङ्ख्या

Enter the page number for the first page that follows the break. If you want to continue the current page numbering, leave the checkbox unchecked.

विकल्प

पृष्ठ बिच्छेद भन्दा अगाडि र पछाडि देखिने अनुच्छेदहरूका लागि पाठ प्रवाह विकल्प निर्दिष्ट गर्नुहोस्।

अनुच्छेद स्प्लिट नगर्नुहोस्

बिच्छेद घुसाइए पछि अर्को पृष्ठ वा स्तम्भमा पूर्ण अनुच्छेद बदल्नुहोस्.

पछिल्लो अनुच्छेद सँग राख्नुहोस्

Keeps the current paragraph and the following paragraph together when a break or column break is inserted.

अर्फ्यान नियन्त्रण

Specifies the minimum number of lines in a paragraph before a page break. Select this check box, and then enter a number in the Lines box. If the number of lines at the end of the page is less than the amount specified in the Lines box, the paragraph is shifted to the next page.

सञ्झ्याल नियन्त्रण

Specifies the minimum number of lines in a paragraph in the first page after the break. Select this check box, and then enter a number in the Lines box. If the number of lines at the top of the page is less than the amount specified in the Lines box, the position of the break is adjusted.

अर्फ्यानहरू.

Please support us!